ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति निर्वाचन मतदाताको नामावली सार्वजनिक


admin
२१ फाल्गुन २०७४, सोमबार   ८ : ३३   बजे

काठमाडौं, २१ फागुन । निर्वाचन आयोगले फागुन २९ गते सम्पन्न हुन लागेको राष्ट्रपति निर्वाचनको लागि मतदाताको नाम सोमबार सार्वजनिक गरेको छ । निर्वाचनमा प्रदेससभा र प्रतिनिधिसभाका सांसदले मत दिनेछन् ।

संघीय संसदका ३३१ र प्रदेशसभा संसदका ५४९ जना गरी राष्ट्रपति निर्वाचनमा ८८० जना मतदाता छन्।

सार्वजनिक गरिएको नामावलीमा मनाङबाट स्वतन्त्र लडेर विजयी भएका दिपक मनाङे उर्फ राजिव गुरुङको नाम समावेश छैन । पूनरावेदन अदालतले ज्यान मुद्धामा फैसला गरेको निर्णय नै सर्वोच्चले सदर गरेर जेल चलान हुनुपर्ने भएपछि मनाङे अहिले फरार छन् ।

टीकापुर काण्डको लागि पुर्पक्षको लागि थुनामा रहेका सांसद रेशम चौधरीको नाम भने मतदाता नामावलीमा समावेश छ । उनले केहि दिन अघि आत्मसर्मपण गरेका थिए ।

त्यस्तै राष्ट्रियसभामा सरकारबाट मनोनित तीनलाई सर्वोच्चले शपथ नगराउन आदेश दिएकाले उनीहरुको नाम पनि मतदाता नामावलीमा समावेश छैन ।

यसो हुँदा राष्ट्रपति निर्वाचनमा कुल संघीय संसदबाट तीन सय ३१ जनाले सहभागि जनाउने भएका छन् ।

संघीय संसदका सदस्यको मतभार ७९ कायम गरिएको छ भने प्रदेशसभा सदस्यको मतभार ४८ छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टीकापुर घटनाको स्मरण गर्दै विकास र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Gauff and Fils Claim Cincinnati Tennis Titles Ahead of US Open

Mohamed Salah Scores Twice in First Trabzonspor Start, Despite Two Disallowed Goals

Dave Marsh, Pioneering Rock Critic, Shaped Generations of Music Journalism

Pakistan Army Chief Munir Visits Iran Amidst Stalled US-Iran Negotiations

Ceferin Declines FIFA Presidential Bid, Urges Infantino to Resign

टीकापुर घटनाको स्मरण गर्दै विकास र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu