ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा बर्नमाउथ र वेस्ट ह्यामले बराबरी खेले


एबीसी न्यूज
२ पुस २०८१, मंगलबार   १० : ५९   बजे

काठमाडौं २ पुष । इंग्लिस प्रिमियर लिग, ईपीएल फुटबलमा बर्नमाउथ र वेस्ट ह्यामले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा बर्नमाउथ र वेस्ट ह्यामले १–१ गोलको बराबरी खेलेका हुन् ।

बर्नमाउथको घरेलु मैदान भिटालिटी स्टेडियममा भएको खेलमा वेस्ट ह्यामका लुकास प्याक्युटाले खेलको ८७ औँ मिनेटमा पेनाल्टिमा शुरुवाती गोल गरे । बर्नमाउथका लागि खेलको ९० मिनेटमा इनास युनलले गोल फर्काए ।

ईपीएलको लिग तालिकामा ३६ अङ्क सहित लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको चेल्सीको ३४ र तेस्रोमा रहेको आर्सनलको ३० अङ्क रहेको छ । यस्तै बर्नमाउथ छैटौँ स्थानमा रहदा वेस्टह्याम १४ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज यी जिल्लामा आकस्मिक बाढीको जोखिम

जाजरकोटमा पहिरो: ३ जना बेपत्ता, १० घाइते

सम्बन्धित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘भीसी कप फुटसल’ सुरु

एभरेस्ट वुमन्स भलिबल लिगको तेस्रो संस्करण असोज १५ देखि

विराटनगर किंग्सको मुख्य प्रायोजक बन्यो एक्सट्रिम

एसियाली खेलकुदको तयारीमा जुडो खेलाडीहरू

एसीसी प्रिमियर कपमा नेपाललाई ‘गर या मर’को चुनौती, परिवर्तनपछि नयाँ सन्देशसहित मैदानमा उत्रिँदै टोली

लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३ को शीर्ष आठको सेमिफाइनल समीकरण पूरा भएको छ ।

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu