ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिहा भए बंगलादेशी अभिनेत्री शोन र सबा


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   १० : २८   बजे

काठमाडौं २६माघ । बंगलादेशको ढाका महानगरीय प्रहरीको जासुसी शाखा ९डीबी० ले बंगलादेशी अभिनेत्री मेहर अफरोज शोन र सोहाना सबालाई रिहा गरेको छ।

उनीहरूलाई पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्ध राखेको आशंकामा हिरासतमा लिइएको थियो।

शोनलाई बिहीबार साँझ उनको धनमन्डी निवासबाट पक्राउ गरिएको थियो भने सबालाई राति पक्राउ गरी डीबी कार्यालयमा ल्याइएको थियो।

महानगरीय प्रहरीका प्रवक्ता मुहम्मद तालेबुर रहमानले बीबीसी बंगलालाई बताएअनुसार उनीहरूलाई शुक्रबार साँझ हिरासतबाट रिहा गरिएको हो।

यसअघि शोनलाई हिरासतमा लिएपछि जासुस शाखाका प्रमुख रेजाउल करिम मलिकले बीबीसी बंगलालाई भनेका थिए, ‘हामीले उनी राज्यविरोधी षड्यन्त्रमा संलग्न रहेको जानकारी पाएका छौँ। उनलाई सोधपुछको लागि डीबी कार्यालयमा ल्याइएको छ।’

यसैबीच तालेबुर रहमानले शुक्रबार बीबीसी बंगलासँग भनेका छन्, ‘केही गुप्तचर जानकारी पुष्टि गर्न उनलाई सोधपुछ गरिएको थियो।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group