ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ


एबीसी न्यूज
१३ जेष्ठ २०८२, मंगलबार   ११ : ११   बजे

काठमाडौं, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई अर्थमन्त्री विष्णु पौडेलले बजेटबारे ब्रिफिङ गर्नुभएको छ। उपप्रधानमन्त्री समेत रहेका पौडेलले मंगलबार शीतल निवास पुगेर आर्थिक वर्ष २०८२/८३ को बजेटबारे ब्रिफिङ गर्नुभएको हो । सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटबारे मन्त्री पौडेलले राष्ट्रपति पौडेललाई ब्रिफिङ गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौंको ट्राफिक जाम अन्त्य गर्ने महत्वाकांक्षी योजना : १.८८ खर्बको ‘मास्टर प्लान’ सार्वजनिक

विशेष महाधिवेशन वैधानिक भएको गगन थापाको दाबी, ‘सत्ता लक्ष्य होइन, नागरिक सेवाको माध्यम’

सम्बन्धित

खल्ती प्रयोगकर्तालाई कर तिर्दै नगद उपहार जित्ने अवसर, दैनिक १ लाख र पन्ध्र दिनमा १० लाख

प्रशान्तमा ‘एल निनो’ बलियो बन्दै, तर नेपालमा मनसुन अझै सक्रिय; हिउँदयाममा प्रभाव बढ्न सक्ने चेतावनी

शिशुवामा निःशुल्क स्वास्थ्य शिविर, १५० भन्दा बढी नागरिक लाभान्वित

विश्व आदिवासी दिवसको अवसरमा वृक्षरोपण, वातावरण संरक्षणमा सामूहिक प्रतिबद्धता

सरकारी उद्योगमा सुधारको संकेत : घाटाबाट नाफातर्फ उन्मुख सार्वजनिक संस्थान, दिगोपन भने अझै चुनौती

तटबन्ध र कटानको समस्या सुनाउँदै सुस्तावासी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu