ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हावाहुरीले रोक्यो मदन भण्डारी कप फुटवल (भिडीयो सहित)


sharan sharan
१६ चैत्र २०७४, शुक्रबार   ८ : ५२   बजे

बुटवल, १६ चैत ।
बुटवलमा जारी मदन भण्डारी अन्तराष्ट्रिय नकआउट फुटवल प्रतियोगिताको शुक्रबारको खेल हावाहुरी र वर्षाका कारण रोकिएको छ । रोललललल
अचानक दिउसो साढे ३ बजेबाट आएको हावाहुरी सहितको वर्षाका कारण निक्कै रोचक हुने भनिएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र रुस्लान थ्रीस्टार क्लब बिचको खेल रोकिएको हो ।
म्याच कमिस्नर बिकास गुरुङ्गले प्राकृतिक प्रकोपका कारण खेल रोकिएको बताए । रोकिएको खेल आईतबार दिउसो खेलाईने उनले बताए । खेल शुरु हुन अघि नै हुरी आएपछि दर्शकहरु समेत निराश भएर फर्किएका छन । शनिबार दिउसो स्थानिय युवा खेलाडीसहित साबिक बिजेता सुनौलो संगम युवा क्लब र मनाङ्ग मस्याङ्गदी क्लबका बिचमा खेल हुने उनले बताए ।
आयोजक एकेडेमीका अध्यक्ष नर बहादुर घर्तीले हावाहुरीले खेल रोकिनुका साथै प्रतियोगितामा ठुलो नोक्सान भएको बताए । मुल मञ्च, अस्थाई प्याराफिट, टेन्टहरुसमेत च्यातिएर लाखौको नोक्सान भएको बताए ।

https://youtu.be/NhfX7CpoKbw

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group