ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चलचित्र ‘पच्चीस पच्चीस’मा को छ मुख्य भूमिकामा ?


Uki-Abcnews.com.np
१९ श्रावण २०८३, मंगलबार   ९ : ०५   बजे

काठमाडौं । चलचित्र ‘पच्चीस पच्चीस’ निर्माणको घोषणा गरिएको छ ।

चलचित्रलाई निर्देशक सुब्रत आचार्यले निर्देशन गर्नेछन् । चलचित्रका निर्मातामा कर्ण कार्की छन् भने सह–निर्मातामा अजय न्यौपाने र धीरेन्द्रलाल कर्ण रहेका छन् । कार्यकारी निर्माताको जिम्मेवारी दीपेन्द्र गौतमले सम्हालेका छन् ।

चलचित्रमा अभिषेक खड्का, खुसी कार्की, प्रमोद अग्रहरि मुख्य भूमिकामा छन् । यो चलचित्रमा सामाजिक सञ्जालमा लोकप्रिय दार्जिलिङका कमेडियन भक्ते भाइको नामले परिचित अमित सुब्बाको पनि अभिनय रहनेछ ।

चलचित्रको कथा सुब्रत आचार्य र जयाको रहेको छ भने पटकथा लेखन सुशील देवकोटाले गरेका हुन् । हरि हुमागाईंले यस चलचित्रको छायांकन निर्देशन गर्नेछन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरामा ग्यास आपूर्तिमा समस्या, सिलिन्डर बोकेर लाइनमा सर्वसाधारण

म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक जना बेपत्ता

सम्बन्धित

चलचित्र अनुदानको कार्यविधि बनाउन सरोकारवालासँग सुझाव माग

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान

चलचित्र ‘गौँथली’ले कति गर्यो कलेक्सन ?

कवि शैलेन्द्र साकारको एकल कविता वाचन सम्पन्न

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu