ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२ करोड नदिए ज्यान मार्ने धम्की दिने तरुण दलको केन्द्रीय महाधिवेशन प्रतिनिधि सहित चार जना पक्राउ


एबीसी न्यूज
२९ चैत्र २०७४, बिहिबार   ९ : १०   बजे

काठमाडौं,२९  चैत । २ करोड रुपैयाँ माग गर्दै नदिएमा ज्यान मार्ने धम्की दिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थायी घर गोरखा भएका जग्गा व्यवसायी हरिप्रसाद सापकोटा (नाम परिवर्तनं) र अन्य व्यवसायीलाई फोन मार्फत आफूहरु नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्ता हौं भनेर २ करोड रुपैयाँ माग गर्ने र नदिएमा बमले उडाइदिने भन्दै धम्क्याउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

व्यवसायीहरुलाई भारतीय नम्बरबाट पनि फोन गरेर २ करोड नदिए बमले उडाइदिने भन्दै धम्की दिने मूख्य योजनाकारसहित ४ जानलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोका प्रहरी प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चैत २८ गते पक्राउ गरेको हो । व्यवसायीलाई धम्की दिएर पैसा माग्ने समूहका मुख्य योजनाकार गोरखा जिल्लाका ४० वर्षका चेतबहादुर गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । उनी तरुण दलको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले व्यवसायीलाई धम्क्याएको आरोपमा गोरखा जिल्लाकै २८ वर्षका व्यवसायी सोमबहादुर गुरुङ, वीरबहादुर गुरुङ र सुनिल ढकाललाई पक्राउ गरेको छ । व्यवसायीलाई नयाँ दिल्ली पुगेर भारतीय नम्बरबाट फोन गरेर तर्साउने वीरबहादुर गुरुङ भएको प्रहरीले जनाएको छ । उनी पेट्रोल पम्पमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

South Korean Woman Faces Death Penalty in ChatGPT-Linked Murder Case

Nepal Increases Salaries for Early Childhood Educators and School Staff

Trump Announces Plans for Meeting with Kim Jong-un This Year

Croatia Arrests Second Suspect Linked To Nord Stream Pipeline Explosions

Israel Unveils Facility for Execution of Palestinian Prisoners

Trump Announces Canada Trade Deal, But Details Remain Unclear

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu