ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाका मन्त्रीले महिनामा एकपटक घण्टीघरमा नागरिकसँग संवाद गर्नुपर्ने


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ३ : २५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरूले अब महिनामा कम्तीमा एकपटक पार्टी केन्द्रीय कार्यालयमा पुगेर नागरिक र पार्टीपंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने भएको छ ।

रास्वपाका सहमहामन्त्री असिम शाहका अनुसार नेतृत्वलाई निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा राख्ने उद्देश्यले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

कार्यक्रमअन्तर्गत रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यालय ‘घण्टीघर’मा अनिवार्य उपस्थित भई सर्वसाधारणका गुनासा, समस्या, अपेक्षा र सुझाव प्रत्यक्ष सुन्नेछन् ।

कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा साँझ ५ देखि ६ बजेसम्म ‘नागरिक संवाद’ हुनेछ, जसमा आमनागरिकका लागि प्रत्यक्ष रूपमा सहभागी हुने व्यवस्था गरिनेछ ।

त्यसपछि साँझ ६ बजेपछि ‘नेतृत्व संवाद’ सञ्चालन हुनेछ । यस चरणमा सम्बन्धित मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबीच संयुक्त बैठक बस्ने र नागरिकबाट प्राप्त सुझावसहित समसामयिक तथा नीतिगत विषयमा छलफल गरिने रास्वपाले जनाएको छ ।

रास्वपाका अनुसार नागरिकका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गण्डकीमा गाँजा वैधानिक, तर आफ्नै कानुन कार्यान्वयनमा प्रदेशको कमजोर रेकर्ड

न्यायाधीशविरुद्धका १३५ उजुरी तामेलीमा, १५० अझै छानबिनको पर्खाइमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गण्डकीमा गाँजा वैधानिक, तर आफ्नै कानुन कार्यान्वयनमा प्रदेशको कमजोर रेकर्ड

न्यायाधीशविरुद्धका १३५ उजुरी तामेलीमा, १५० अझै छानबिनको पर्खाइमा

टाटा नेक्सनको ‘क्यामो एडिसन’ सार्वजनिक, ९.९९ लाख भारुबाट मूल्य सुरु

डिजिटल भुक्तानीमा गम्भीर जोखिम : राष्ट्र बैंकको अनुगमनमा ‘न्यूनतम मापदण्ड’ समेत उल्लंघन

ग्यास नथुपार्न उद्योगीको आग्रह, ‘अतिरिक्त खरिदले कृत्रिम अभाव बढ्यो’

छोरीहरू भिडियो कलमै, बुवाको अन्तिम संस्कार वृद्धाश्रमका कर्मचारीले गरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu