काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको बैठक केही ढिला गरी सुरु भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकका लागि प्रधानमन्त्री शाहले मंगलबार दिउँसो ३ बजे समय तोकेका थिए।
बैठकमा समसामयिक राजनीतिक विषय, सरकारी कामकारबाही तथा विभिन्न महत्वपूर्ण प्रस्तावमाथि छलफल हुने बताइएको छ। मन्त्रिपरिषद् बैठकका निर्णय भने बैठक सम्पन्न भएपछि सार्वजनिक गरिनेछ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्