ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै तलव सुबिधा तोक्दै प्रदेश ५ सरकार


sharan sharan
५ बैशाख २०७५, बुधबार   ९ : ४०   बजे

बुटवल, ५ बैशाख ।
प्रदेश ५ को आज बसेको मन्त्रीपरिषद बैठक आफैले खाने तलब सुबिधा तोक्दै सम्पन्न भएको छ । बैठकले मुख्यमन्त्री, मन्त्री, राज्य मन्त्री, सहायक मन्त्री लगायत अन्य मन्त्रीहरुको पारिश्रमिक निर्धारण गर्न बनेको बिधेयक तथा प्रदेशसभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमिक तय गर्न बनेको बिधेयक प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सभामा काम गर्नका लागि प्रदेश सभा सचिवालय गठन गर्ने निर्णय समेत गरेको बैठक पछि उद्योग, पर्यटन तथा बनमन्त्री लिला गिरीले जानकारी दिनुभयो ।
बैठकले मुख्य मन्त्रीको तलव ६० हजार ९ सय ७० रुपैयां प्रस्ताब गरेको छ भने मन्त्रीहरु, राज्य मन्त्री र सहायक मन्त्रीहरुको तलब क्रमस ५२ हजार, ४९ हजार र ४७ हजार कायम गर्न प्रदेश सभा समक्ष प्रस्ताब गरेको छ । त्यस्तै प्रदेश सभामुखको तलव ५३ हजार प्रस्ताव गरेको छ भने उप सभामुखको ५० हजार, सचेतकको ४८ हजार कायम गर्न प्रस्ताव गरेको छ ।
त्यस्तै प्रदेश सभा सदस्यहरुको तलव ४५ हजार कायम गर्न प्रस्ताव गरेको मन्त्री गिरीले जानकारि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज ९ र १० गते, सदस्यता नवीकरण अनिवार्य

प्रतिनिधिसभाबाट चार विधेयक समितिमा, अब दफावार छलफल हुने

सम्बन्धित

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu