ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोस्टर पम्प्लेट टाँस्नेलाई र ५ सय देखि र एक लाखसम्म जरिवाना


एबीसी न्यूज
२७ बैशाख २०७५, बिहिबार   ११ : ०४   बजे

 

काठमाडौँ, २७ वैशाख ।  काठमाडौँ महानगरले वैशाख महिनाको हालसम्म शहरी सुन्दरता बिगार्ने उद्देश्यले विभिन्न स्थानमा ब्यानर, पोस्टर, पम्प्लेट टाँस्ने १६ जनाबाट रु ७३ हजार असुल गरेको छ ।

केही समयदेखिनै कामपाले जथाभावी पोस्टर पम्प्लेट नटाँस्नका लागि आग्रह गरेपनि अटेर गरी टाँस्नेलाई कारबाही गरिरहेको छ ।

एक तह वा कक्षा उत्तीर्ण गरेपछि अन्य कक्षा वा तह उत्तीर्ण गर्ने बेलामा परिवर्तन हुने शिक्षण संस्थामा आकर्षण बढाउन, पढाइ नभएका बेला अन्य सीपमूलक तथा व्यावसायिक तालीम लिन तथा वैदेशिक अध्ययनमा पठाउने संस्थाले यसप्रकारको प्रचार सामग्री वितरण गर्ने गरेका छन् ।

महानगरको वातावरण विभागका अधिकारी र नगर प्रहरीको टोलीले अहिले नियमितरुपमा अनुगमन गरी कारबाहीको प्रक्रिया अघि बढाएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा प्रदर्शनी मार्ग, पुतलीसडक, बागबजार, बानेश्वरलगायतका क्षेत्रबाट १६ जना पक्राउ परेका हुन् । ढकालका अनुसार अहिले एसईई परीक्षा दिएर बसेका विद्यार्थी भाइबहिनीलाई मध्यनजर गर्दै अत्यधिकरुपमा पोस्टर पम्प्लेट बाँड्ने काम भइरहेको छ । टाँसिरहेका र टाँस्ने तयारीमा रहेका सबैलाई पक्राउ गरेर सम्झाउने कारबाहीस्वरुप रकम असुल गरेको छ । रकम असूलीपछि सबैलाई रिहाई गरिसकिएको छ ।  यस्तो कार्य गर्नेबाट कामपाले रु ५०० देखि रु एक लाखसम्म असुल गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन म्याग्दीको तातोपानीमा विश्रामपछि जोमसोमतर्फ प्रस्थान

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई बधाई

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अनुदानको युरिया वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

प्रधानमन्त्री बालेन म्याग्दीको तातोपानीमा विश्रामपछि जोमसोमतर्फ प्रस्थान

झापामा १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ४० वर्षीय पक्राउ

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई बधाई

आजको मौसम : देशभर बदली, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu