ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाहीमा १० करोड लगानीमा ओभरहेड ट्यांकी निर्माण गरिदै


admin
१४ जेष्ठ २०७५, सोमबार   ८ : २९   बजे

सर्लाही, १४ जेठ । बर्षौ देखि शुद्द पिउने खानेपानीको समस्या झेल्दै आएका हरिवन ५ स्थानियबासिको अब समस्या छिटै समाधान हुने भएको छ। खानेपानीको समस्या समाधानका लागि करिब १० करोडको लगानीमा खानेपानी ओभर हेट ट्यांकी निर्माण गरिने भएको छ ।

नेपाल सरकारको ८ करोड र स्थानिय उपभोक्ताको १ करोड ७९ लाख सहित ९ करोड ७९ लाखको लागतमा ओभर हेड ट्यांकीको निर्माण गर्न लागिएको हो ।

यसै बिच आज उक्त ओभर हेड ट्याकी निर्माण कार्य अगाडि बढाउनको लागि उपभोक्ता समितीका अध्यक्ष मनोज कुमार हेन्जनको अध्यक्षता एवम क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सोमबार एक कार्यक्रमका बिच प्रमुख अतिथी उप्रेतीका साथै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले संयुक्तरुपमा ओभर हेड ट्यांकी सिलन्यास गरिएको छ।

७९३ घर धुरी रहेको ५ नम्बर वडामा ५ बर्षभित्र ट्याकीको निर्माण कार्य सम्पन्न गर्ने र पानी बितरण गर्ने लक्ष्य लिएको वडा अध्यक्ष नागेन्द्र साहले बताए।

खानेपानीको समस्या हुदा केही बर्ष देखि नै हरिवन ११ मा रहेको इन्दुसंकर चिनी उधोगले समरसियल पम्प मार्फत ३र३ हजारको हिल ट्यांकी मार्फत खानेपानी उपलब्ध गराउदै आएको हरिवन नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकालले बताए।

स्थानिय बुद्दिमान घलानका अनुसार पहिले खानेपानीको समस्या थिएन । दुई बर्ष देखि चिनी मिलबाट निस्किएको दुसित पानी चापिनी खोलामा निकास गर्न लागेपछि खानेपानीमा समस्या आएको र चिनी मिललाई दवाब दिएपछि अहिले चिनी मिलले नै निशुल्क उपलब्ध गराएको चार कठ्ठा जमिनमा ओभर हेट ट्यांकी निर्माण गर्न लागेको उनको भनाई छ ।

खानेपानीको समस्या समाधान हुने भएपछि स्थानियबासी पनि खुसी भएका छ्न ।

खानेपानी ओभर हेड ट्यांकी निर्माणको आजको शिलन्यास कार्यक्रममा नगरपालिका कि उपमेयर रेनुका पौडेल ,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल विभिन्न वडाका वडा अध्यक्ष समाज सेबि चुडामणी वाग्ले ,भरत कुमार कार्की ,स्थानिय बुद्दिजिबी भद्र भलादमी लगायतको उलेख्य रुपमा सहभागी हुनु भएको उपभोक्ता समितीका अध्यक्ष मनोज कुमार हेन्जनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group