ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारमा गएपछि उपप्रधानमन्त्री उपेन्द्र यादवको प्लान यस्तो


एबीसी न्यूज
५ असार २०७५, मंगलबार   ३ : ०८   बजे

वीरगञ्ज, ५ असार – उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारले साना ठूला गरेर १२ सय वटा अस्पतालको डिजाइन गरिरहेको बताएका छन् ।

उनले नयाँ स्वास्थ्य नीति योजनामा अस्पताल निर्माण योजना प्राथमिकतामा रहेको बताए । ‘न्यु हेल्थ पोलिसी, न्यु हेल्थ प्लान आउँदैछ । त्यसैगरी नयाँ अस्पतालहरु बनाउने योजना छ’, उनले भने ‘सोही क्रममा साना ठूला गरी देशभर १२ सय वटा अस्पतालको डिजाइनिङ   हुँदैछ । ‘

मंगलबार नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको निरीक्षण गर्न आएका उपप्रधानमन्त्री यादवले नारायणी उपक्षेत्रीय अस्पताललाई प्रदेश २ कै नेतृत्वदायी अस्पताल बनाउने उद्घोष गरे ।

‘नेपालको सबभन्दा पुरानो अस्पतालमध्ये एउटा अस्पताल नारायणी अस्पताल हो । जुन बेला यो अस्पताल बनेको थियो । त्यो बेलामा यो यस क्षेत्रकै सबैभन्दा राम्रो अस्पताल, ठूलो अस्पताल यही थियो’, उनले भने, ‘तर अस्पतालको साइज त्यही रहृयो तर पपुलेसनको साइज बढ्दै बढ्दै गयो । आवश्यकताहरु बढ्दै गयो । यसलाई निर्माण गर्ने अलि आधुनिकीकरण गर्ने, स्तरोन्नती गर्ने कार्यमा कसैको ध्यान गएन ।’

नेपाल संघीय समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले अस्पतालमा नयाँ पूर्वाधार नआउन्जेल भएकै पूर्वाधारहरु उपयोग गरेर स्तरीय सेवा दिन चिकित्सकहरुलाई आग्रह गरे । ‘यहाँको आवश्यकता पूरा गर्नु छ, त्यो ठूलो चुनौतीको काम हो । लार्ज पपुलेसन, सीमित स्रोत, सीमित इक्युपमेन्ट, डाक्टर चिकित्सकको अभावमा यहाँहरुले जुन स्वास्थ्य सेवा दिइराख्नुभएको छ । त्यो प्रशंसनीय छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group