ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘डा तरुण पौडेल चिकित्सा पुरस्कार’ प्रा.डा. सरोजप्रसाद ओझालाई


admin
१ आश्विन २०७४, आइतबार   २ : २७   बजे

बागलुङ, १ असोज । जिल्लामा स्थापित ‘डा तरुण पौडेल चिकित्सा पुरस्कार’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख प्राध्यापक डा सरोजप्रसाद ओझालाई प्रदान गरिएको छ । कोषद्वारा यहाँ आयोजित कार्यक्रममा प्रा डा ओझालाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगद रु १५ हजार राशिको सो पुरस्कार प्रदान गर्नुभयो ।

स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानबापत प्रा डा ओझालाई पुरस्कृत गरिएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो । मानसिक रोग विशेषज्ञका रुपमा लामो समयदेखि सेवारत प्रा डा ओझा बागलुङमा जन्मनुभएको हो ।
यसैगरी कोषले ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई रू १५ हजार राशि सहितको ‘डा तरुण पौडेल चिकित्सा सम्मान’ प्रदान गरेको छ । सो कोषले आर्थिक अभावमा उपचारबाट वञ्चित नागरिकलाई सहायता गर्दै आएको छ ।

सोही कार्यक्रममा बागलुङ, पर्वत, मुस्ताङ र म्याग्दी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । लेते प्राथमिक स्वास्थ्य चौकी मुस्ताङका जनस्वास्थ्य अधिकृत सीताराम कार्की, कटुवाचौपारी स्वास्थ्य चौकी पर्वतका जनस्वास्थ्य अधिकृत रुद्र शर्मा, सिँगा स्वास्थ्य चौकी म्याग्दीका जेष्ठ अहेव हरिलाल अधिकारी र पाण्डवखानी स्वास्थ्य चौकीका अनमी हिमाकुमारी श्रीसले जनही नगद रु सात हजार ५०० पाउनुभएको थियो ।

कोषले विगत चार वर्षदेखि स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा तरुण पौडेल धवलागिरि अञ्चल अस्पताल बागलुङमा रहँदा सो कोष स्थापना गर्नुभएको थियो । लामो समय उक्त अस्पतालको मेडिकल सुपरीटेण्डेन भएर काम गर्नुभएका डा पौडेल पनि बागलुङवासी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group