ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशै, तिहार नजिकदैगर्दा बजारमा मंहगी बढ्यो (भिडियोसहित)


एबीसी न्यूज
२९ भदौ २०७६, आइतबार   ११ : ४६   बजे

काठमाडौं, २९ भदौ । हिन्दुधमालम्वीहरुको महान चार्डको दशै, तिहार नजिकदैगर्दा बजारमा मंहगी बढेको छ । आम मानिसको दैनिक जोडिएका उपभोग्य बस्तु दाल, चामल, लत्ता कपडा देखि तरकारीको मुख्य ह्वात्तै बढेको छ । सरकारले प्रभाकारीरुपमा नियमन गर्न नसक्दा कालोबजारी गर्नेहरुले चाडपर्व मौका छोपेर मुल्य बढाउने गरेका छन् ।

बजारमा दशैतिहारको किनमेल सुरु भएको छ । दशैलाई लक्षित गरेर सरकारले बिभिन्न स्थानमा सस्तो बजारमा भनेर दैनिक उपभोग्य समान उपलब्ध गराएपनि खुद्रा पसलमा उपभोग्य दैनिक उपभोग्यबस्तुको मुल्य आफु खुसी बढाइरहेको छन । चार्डवाड नजिकदै गरेको समयमा दुधको मुल्य बढेसंगै अन्य खाद्य बस्तुको समेत व्यपारीहरुले मुल्य बढाइरहेका छन । बजारमा आम उपभोक्ताको भान्सामा पाक्ने खानेकुरा देखि साग सब्जी र लगाउने लत्ता कपडा मुल्य दिन दिनै बढिरहेको छ ।

नेपालीको चार्डपर्वमा मिठो मसिनो खाने र राम्रो लगाउने परम्परा रहेकै कारण समेत व्यपारीले मौकाको रुपमा चाडपर्वलाई लिने गरेका छन । जसको कारण लगाउने देखि खानेकुरामा कृतिम रुपमा मुल्य बृद्धि गराइरहेका छन । यसरी बजारमा कृतिम अभाव सृजन गर्ने र आम उपभोक्तालाई ठग्ने बिचौलियाको कारण मुल्य बृद्धिको कारण जनताको ढाड सेकिएको छ ।

बिगतका वर्षमा समेत चाडपर्व आउदै गर्दा बजारमा कृतिम मंहगी बढ्ने गरेको थियो । त्यसलाई नियन्त्रण गर्न नसक्दा अहिलेपनि कालेबजारी गर्ने ब्यापारीले आफुखुसी मुल्य बृद्धि गरीरहेका छन । बजारमा समान अभाव भएको बाहना बनाउदै उपभोक्ताले चर्काे मुल्यमा उपभोग्य बस्तु किन्न बाध्य गराउने गरेका छन । चाडपर्व आउदै लाग्दा बजारमा एकाएक मंहगी बढ्न सुरु हुदा उपभोक्ता मारमा पर्न थालेका छन ।

यसरी राजधानीसम्म चार्डपर्वलाई लक्षित गरी काला बजारीहरुले कृतिम मुल्य निर्धारण गर्दा समेत सरकारी तरवरमा हुने अनुगमन अनुगमनै सिमित हुने गरेको छ । सरकारले आफना उपभोत्तालाई ठग्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन नसक्दा मंहगीले जनता ढाड सेक्ने काम गरेको छ । यसबारे सरकारी सयन्त्र चनाखो बन्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group