ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीको गाडीको किचाइमा परि थुनुवाको मृत्यु


sharan sharan
२७ कार्तिक २०७४, सोमबार   ८ : १५   बजे

लुम्बिनी, २७ कार्तिक ।
प्रहरीको गाडी बाट हाम फल्दा आईतवार राति रुपन्देहीमा एक भारतीय थुनुवाको मृत्यु भएको छ ।
चोरी मुद्दामा रुपन्देही जिल्ला अदालतमा म्याद थप गरि फर्किने क्रममा सिद्धार्थ नगर नगरपालिकाको दोहगरी स्थित प्रहरीकोे गाडीबाट हाम फल्दा भारत जिल्ला सिद्धार्थनगर थाना मोहाना ग्राम अमहवा बस्ने २५ बर्षीय थुनुवा बिजय कुमार खटिकको मृत्यु भएको हो ।
गुडीरहेको प्रहरीको गाडीबाट डयुटीवाल प्रहरीहरुलाई धक्का दिई हतकडी सहित हामफल्दा प्रहरीकै गाडीकके ठक्कर बाट गम्भीर घाईते थुनुवा खटिकको मेडिकल कालेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुचारु हुने, सभामुखले तोके मिति

बाढीपहिरोले ११ सडक अवरुद्ध, देशभर यातायात प्रभावित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘कंगाल करोडपति’मा रक्षा थापा र मञ्जिलकुमार अनुबन्धित

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुचारु हुने, सभामुखले तोके मिति

बाढीपहिरोले ११ सडक अवरुद्ध, देशभर यातायात प्रभावित

Nepal Faces Loss of Indigenous Seeds as Farmers Favor Hybrid Crops

Missile Strikes Escalate Conflict as Civilian Toll Mounts in Ukraine and Russia

फिफाका प्रमुख सञ्चालन अधिकृत बर्खास्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu