काठमाडौं १५ । प्रधानमन्त्री केपी शमा{ ओलीले लगानी र आथि{क बृद्धिमा टेवा पुया{उने उद्धेश्यले नेपालले एमसीसी स्वीकार गरेको स्पष्ट गनु{भएको छ । एमसीसी एशिया, ल्याटिन अमेरिका र अफ्रिकी महादेशका ४९ वटा देशमा काया{न्वयनमा रहेको जानकारी दिनुभयो । नेकपाको दोस्रो पूण{ वैठकको उद्घाटन गदै{ प्रम ओलीले एमसीसीका बारेमा अनावश्यक विवाद नगन{ समेत केन्द्रीय सदस्यहरुलाई आग्रह गनु{भएको छ ।
झण्डै डेढ घण्टा बढी लमो मन्तव्यका क्रममा प्रम ओलीले एमसीसी परियोजनाका बारेमा २०७४ सालमा तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महराले वाता{ गरेपछि तत्कालीन अथ{मन्त्री ज्ञानेन्द्रबहादुर काकी{ले हस्ताक्षर गरेको विवरण समेत ओलीले बैठक समक्ष राख्नु भएको थियो ।
‘एमसीसी सन् २००२ मा अमेरिकाले प्रारुप लागू गरेको थियो । त्यो बेला लोकतान्त्रिक व्यवस्था हुनु पने{ उसको शत{ थियो । सन् २०१५ मा एमसीसी काय{क्रम अन्तग{त ५०० मिलियन डलर प्राप्त गन{ नेपाल उपयुक्त छ भनेर नेपाल छनोट भएको हो । २०७४ भाद्र २९ मा तत्कालीन सरकारले एमसीसीमा हस्ताक्षर भएको हो ।‘ ओलीले एमसीसीको पृष्ठभूमि समेत बताउनु भएको थियो ।
उहाँले स्पष्ट रुपमा अनावश्यक रुपमा दुई देशीय सम्वन्धलाई विगाने{गरी छलफल नगन{ समेत अप्रत्यक्ष रुपमा निदे{शन दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्