काठमाडौँ, १० मंसिर / जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी रामप्रसाद पौडेलका अनुसार बिहान १० बज्नु अघि नै त्यहाँ ५० प्रतिशत मतदान भएको हो । प्रतिनिधिसभाका लागि एक वटा मात्रै निर्वाचन क्षेत्र रहेको मनाङमा ५ हजार ८ सय ८१ मतदाता छन् । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट नेकपा(९एमाले )का पोल्देन छोपाङ गुरुङ र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङबीच प्रतिष्पर्धा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्