ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा १ लाख८५ हजार संक्रमित, विश्वभर ४२ हजार बढीको निधन, अमेरिकामा मात्र ३७८० को निधन


ABC NEWS
१९ चैत्र २०७६, बुधबार   ४ : ५९   बजे

काठमाडौं, १९ चैत (एबीसी न्युज) । विश्व महामारी बनेको क्रोना भाइरसबाट अहिलेसम्म सबैभन्दा बढी अमेरिकी नागरिक संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा यो समाचार तयार पार्दासम्म १ लाख ८५ हजार २७० जना संक्रमित भएका छन् । पछिल्लो १२ घण्टामा मात्र अमेरिकाममा २१ हजारभन्दा बढी नयां संक्रमित भेटिएका छन् भने ६३९ जनाले जीवन गुमाएका छन् ।
कोभिड –१९ बाट अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या ३७८० पुगेको छ । पछिल्लो १२ घण्टामा विश्वभर ४२३३ भन्दा बढीले ज्यान गुमाएका छन् । यसरी अहिलेसम्म विश्वभर ४२ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने ८ लाख ५७ हजार बढी संक्रमित देखिएका छन ।
यस तथ्याङ्क अनुसार कोभिड)१९ को इपिसेन्टर चीनबाट इटाली र अब अमेरिका बन्न पुगेको छ ।
हलसम्म इटालीमा१ लमा ५ हजारभन्दा बढी संक्रमित र १२४८३ जनाको निधन भएको छ । मर्नेहरुको संख्याका हिसाबले इटाली सबैभन्दा अगाडि र निकै ठूलो जोखिममा देखिन्छ । पछिल्लो १२ घण्टामा पनि सबै भन्दा बढी ८३७ जनाले इटालीमा नै ज्यान गुमाएका छन् । त्यसो त युरोपकै स्पेनमा ९५ हजार बढी संक्रमित र ८४६४ जनाको ज्यान गएको छ। ।
चीनमा भने पछिल्लो २४ घण्टामा मर्ने र संक्रमित हुनेको नयां तथ्याङ्क शून्य छ । हालसम्म चीनमा ८१ ह्जार बढी संक्रमित र ३३०५ जनाको निधन भएको पुरानै तथ्याङ छ ।
युरोपकै पावर इन्जिन मानिने जर्मनीमा ७१ हजार बढी संक्रमित र ७७५ जनाले ज्यान गुमाएका छन् भने फ्रान्समा ५२ हजार बढी संक्रमित हुंदा ३५२३ जनाले ज्यान गुमाउने डरलाग्दो अवस्था देखिएको छ । बेलायतमा २५ हजार बढी संक्रमित हुंदा १७८९ जनाले ज्यान गुमाउन पुगेका छन् । बेलायत र बेज्यिमसंगै जोडिएको नेरदल्याण्डसमा १२ हजारबढी संक्रमित हुंदा १०३९ जनाले ज्यान गुमाउन पुगेका छन्। त्यसैगरी बेल्जियममा १२ हजार बढी नै संक्रमित हुंदा ७०५जनाको निधन भएको छ । पछिल्लो तथ्याङ्कले कोभिड –१९ले युरोप र उत्तर अमेरिकाले सवैभन्दा बढी जोखिममा पारेको देखिएको छ। ।
इरानमा हालसम्म ४४ हजार बढी संक्रमित र २८९८ जनाले ज्यान गुमाउन पुगेका छन् ।
दक्षिण एशियाली देश पाकिस्तानमा हालसम्म १९३८ जना संक्रमित र २६ जनाको निधन भएको छ भने भारतमा १३९७ संक्रमित र ३५, अफगानिस्तानमा १७४ जना संक्रिमत र ४ जनाको निधन भएको डव्लु एचओले जनाएको छ । त्यसैगरी श्रींलंकामा १४३ संक्रमित र २ जनाको निधन भएको छ भने वंगलादेशमा ५१ जना संक्रमित हुंदा ५ जनाको निधन भएको छ । मालदिभ्समा हालसम्म जम्मा १८जना संक्रमित भएका छन्् । त्यसो त नेपालमा अहिलेसम्म जम्मा ५ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group