ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछिल्लो अपडेट : विश्वभर कोरोना संक्रमितको संख्या १५ लाख ५१ हजार ८७१ नाघ्यो, ८८ हजार ५०२ जनाको मृत्यु


एबीसी न्यूज
२७ चैत्र २०७६, बिहिबार   ८ : ४३   बजे

काठमाडौं, २७ चैत । विश्वमा नोबल कोरोना भाइरस कोभिड–१९ का कारण संक्रमित हुने र मृत्यु हुनेको संख्या तीब्र गतिमा बढिरहेको छ ।पछिल्लो तथ्यांक अनुसार १५ लाख ५१ हजार ८ सय ७१ व्यक्ति संक्रमित भएका छन् भने ८८ हजार ५ सय २ जनाको मृत्यु भएको छ ।
संक्रमित मध्ये ३ लाख २९ हजार ७ सय २६ जना उपचारपछि निको भएका छन् । अमेरिकामा सबैभन्दा बढी ४ लाख २८ हजार ३ सय ५५ जना संक्रमित भएका छन् ।

थप १८ सय ९५ जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या १४ हजार ७ सय ३६ पुगेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार २ सय २० पुगेको छ ।मृतकको संख्या बढेर १४ हजार ७ सय ९२ पुगेको छ । इटलीमा १ लाख ३९ हजार ४ सय २२ जना संक्रमित भएका छन् भने १७ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख १३ हजार २ सय ९६ जना संक्रमित भएका छन् भने २ हजार ३ सय ४९ जनाको मृत्यु भएको छ ।
फ्रान्समा कोरोना संक्रमितको संख्या १ लाख १२ हजार ९ सय ५० पुगेको छ । १० हजार ८ सय ६९ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोना संक्रमितको संख्या ६० हजार ७ सय ३३ र ७ हजार ९७ जनाको मृत्यु भएको छ ।यस्तै, भारतमा संक्रमितको संख्या बढेर ५ हजार ९ सय १६ र मृतकको संख्या १ सय ७८ पुगेको छ ।पाकिस्तानमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ६३ पुगेको छ । ६१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री किरण थापाको प्रतिबद्धता : ‘आश्वासन होइन, परिणाम देखाउने सरकार बनाउँछु’

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

सम्बन्धित

Gaza Rescue Crews Struggle to Recover Thousands Buried in Rubble

Former Armenian President Robert Kocharyan Detained in Corruption Investigation

Russia Draws Lessons From Asia: Alliances as Bondage and the Value of Sovereignty

Gaza Attacks Escalate After Kushner Departs, West Bank Settlement Expansion Continues

Rohingya Refugees Rally in Bangladesh Demanding Justice and Improved Conditions

Norway Prioritizes Arctic Oil and Gas Development Despite EU Climate Concerns

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu