ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ६ : ५५   बजे

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमालेले दिएको राजीनामाको निर्णय तत्कालका लागि रोकिएको छ । मन्त्री गोविन्द नेपालीले राजीनामा दिने हल्ला मात्रै भएको बताएका छन् ।

प्रमुख सचेतक देवका पहारीले मंगलबार बिहान संसदीय बोर्डको बैठकमा राजीनामाको निर्णय भएको जानकारी दिएकी थिइन् । तर, सोही दिन दिउँसो एमालेका चारै मन्त्रीहरू मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका थिए, जहाँ सबैले राजीनामा दिने अपेक्षा गरिएको थियो ।

बैठक सकिएपछि भने मन्त्रीहरूले राजीनामा दिएनन् । बैठकबाट बाहिरिने क्रममा मन्त्री नेपालीले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै ‘बाहिर आएको कुरा सत्य होइन, अहिलेसम्म हामी सरकारमै सामेल छौं’ बताए ।

संसदीय बोर्डमा निर्णय, तर कार्यान्वयन भएन

एमालेका एक सांसदका अनुसार संसदीय बोर्डको बैठकमा राजीनामा दिने गरी हस्ताक्षर भइसकेको थियो । ‘राजीनामा दिने निर्णय भएको हो, र राजीनामा पत्रमा चारै जनाको हस्ताक्षर पनि गरिएको छ,’ ती सांसदले बताए, ‘तर किन दिनुभएन भनेर थाहा छैन ।’

अर्का एक सांसदले जानकारी दिए अनुसार बुधबार एमाले संसदीय दलको बैठक राखिएको छ । सो बैठकमा राजीनामाबारे थप छलफल गरिनेछ, र विधिसम्मत रूपमा संसदीय दलले निर्णय गरेपछि मात्रै मन्त्रीहरूले राजीनामा दिने छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनमत पार्टीमा सदस्यता अद्यावधिक अभियान, महाधिवेशन प्रतिनिधि र उम्मेदवार बन्न नवीकरण अनिवार्य

भारतीय अवरोधले रोकिएको तटबन्ध, नारायणीको कटानले फेरि संकटमा सुस्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

३१ वर्षदेखि एउटै अध्यक्ष, २१ वर्षदेखि अधिवेशन छैन; साधारणसभा गराइदिन ठेकेदार पुगे सीडीओकहाँ

जनमत पार्टीमा सदस्यता अद्यावधिक अभियान, महाधिवेशन प्रतिनिधि र उम्मेदवार बन्न नवीकरण अनिवार्य

बागमतीमा नयाँ सत्ता समीकरण: एमाले–नेकपा–राप्रपाबीच सातबुँदे समझदारी, ७ सदस्यीय संयन्त्र गठन

भारतीय अवरोधले रोकिएको तटबन्ध, नारायणीको कटानले फेरि संकटमा सुस्ता

विश्वविद्यालय सुधारको तयारीमा सरकार, उपकुलपतिसँगै सरोकारवालाबाट मागियो सुझाव

बुधबार मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu