ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकुदका लागि सात प्रदेशमा १ अर्ब ५६ करोड रुपैंयाँ बजेट


shreedhar Gautam
२ असार २०७७, मंगलबार   १ : ३६   बजे

काठमाडौं, २ असार। देशका सात प्रदेशले आगामी आर्थिक वर्षको लागि खेलकुदमा कम्तीमा १ अर्ब ५६ करोड रुपैंयाँ बजेट विनियोजन गरेका छन् ।

आर्थिक बर्ष २०७७–७८ का लागि प्रदेश १ सरकारले खेलकुद क्षेत्रको विकासका लागि ३० करोड रुपैयाँ बजेट विनियोजना गरेको छ ।

यसैगरी प्रदेश २ ले खेलकुदमा बजेट कती भनेर नतोकेपनि मलंगवा रंगशालाको स्तरोन्नतिलगायत केही भौतिक पूर्वाधार निर्माणको लागि बजेट विनियोजन गरेको बताएको छ ।

बागमती प्रदेशले खेलकुदका लागि ७९ करोड १३ लाख रुपैयाँ छुट्याएको छ ।

यसमा बहुबर्षिय र क्रमागत आयोजनाहरुको निरन्तरता एंव स्थानीय तहमा भएका खेल मैदान निर्माण गर्ने कार्य र खेलाडीको क्षमता विकासमा जोड दिने बताइएको छ ।

गण्डकी प्रदेशले खेलकुद विकासलाई प्राथमिकता दिंदै भौतिक पूर्वाधारतर्फ ८ करोड ४५ लाख विनियोजन गरेको छ ।

यसमा प्रदेश स्तरीय बहुउदेश्यीय रंगशाला, क्रिकेट रंगशाला, उच्च उचाई खेल मैदान, गल्फ कोर्ष, स्कीको तालिम केन्द्र र जिल्ला स्तरीय रंगशाला तथा एक स्थानीय तह एक खेल मैदान कार्यक्रम समेटिएका छन् ।

पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापन तथा खेलाडीलाई प्रशिक्षण शिर्षकमा १ करोड ५० लाख विनियोजन गरिएको छ ।

यसैगरी प्रदेश ५ सरकारले खेलकुदमा कम्तिमा १२ करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

कर्णाली प्रदेशको बजेटमा युवा परिचालन र खेलकुद विकाशका लागि १५ करोड ६० लाख विनियोजना गरिएको छ ।

सुदूरपश्चिम प्रदेशले खेलकुद क्षेत्रका लागि विभिन्न शिर्षकमा ८ करोड ८५ लाख रुपैंया विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group