ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङको दुबै सिटमा बामगठबन्धन विजयी


admin
२२ मंसिर २०७४, शुक्रबार   ३ : १३   बजे

बझाङ, २२ मंसिर । बझाङकाे एक प्रतिनिधि सभा र प्रदेश सभाका दुबै सिट बामगठबन्धनले जितेकाे छ । प्रतिनिसभा तर्फ बामगठबन्धनका उम्मेद्वार नेकपा एमालेका भैरब बहादुर सिह ले ३४६१२ मत ल्यायर विजयि हुनु भयकाे हाे । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेस का पृथ्वी बहादुर सिहले २६९१० मत प्राप्त गर्नु भयकाे छ । बामगठबन्धनका उम्मेद्वार ७७०२ मतान्तरले विजयि हुनु भयकाे छ । त्यस्तै प्रदेश सभा (क) मा बामगठबन्धनका उम्मेद्वार नेकपा एमालेका अर्जुन बहादुर थापा विजयि हुनु भयकाे छ । व्यवस्थापिका संसद समेत रहनु भएकि नेपाली काँग्रेसकी उम्मेद्वार चन्द्रा देवि जाेशी ४६७१ मतान्तरले पराजित हुनु भयकाे हाे । थापाले १७८६८ मत ल्याउदा जाेशीले १३१९७ मत ल्याउनु भयकाे थियाे । त्यस्तै प्रदेश सभा (ख) मा बामगठबन्धनकि उउम्मेदवार माअाेवादी केन्द्र देवकि मल्ल विजयि हुनु भयकाे छ ।

पुर्व खेलकुद राज्य मन्त्री समेत रहनु भयका नेपाली काँग्रेसका उम्मेद्वार नरेस बहादुर सिह २५०१ मतले पराजित हुनु भयकाे छ । बामगठबन्धनकि उम्मेदवारले १६७४३मत ल्याउदा काँग्रेसका उम्मेद्वार सिहले १४२४२ मत ल्याउनु भयकाे छ । सिह २०७० सालकाे संविधान सभा निर्वाचन मा एमालेका लाल बहादुर रावल संग झिनाे मतले पराजित हुनु भयकाे थियाे । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले अाधिकारिक घाेषणा गर्न बाकी रहेकाे छ । बामगठबन्धनका कार्यकर्ता तथा समर्थकहरुले बझाङ सदरमुकाम चैनपुरमा विजयि उत्सव मनाउदै विजयि र्यालि निकालि बजार परिक्रमा गरि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

चिनियाँ कार उद्योगको विदेशमा आक्रामक विस्तार, घरेलु बजारमा भने बिक्री सुस्त

From Sedition to Anthem: ‘Azadi’ Chants Echo Through Indian Youth Protests

Mexico’s Blind Women’s Football Team Breaks Barriers Ahead of Historic Copa America Debut

नाटाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu