ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्षेत्री समाज राष्ट्रिय महासङ्घले सिञ्जामा खस सम्मेलन गर्ने


एबीसी / संवाददाता
८ बैशाख २०७९, बिहिबार   १ : ४७   बजे

काठमाडौं, ८ वैशाख । क्षेत्री समाज राष्ट्रिय महासङ्घले नेपाली भाषाको उत्पत्तिस्थल जुम्लाको सिञ्जामा खस राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । आगामी जेठ १३ र १४ गते गरिने सम्मेलनमा तीन कार्यपत्र प्रस्तुत गरिने महासङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । सम्मेलनमा ‘मष्टो कूल देवता र सनातन संस्कृति’, ‘आदिवासी खसहरुको इतिहास’ र ‘सनातन हिन्दू धर्म’ विषयमा विभिन्न विद्वानले कार्यपत्र प्रस्तुत गरी त्यसमाथि टिप्पणी र छलफलसमेत गर्ने कार्यक्रम रहेको उहाँले सुनाउनुभयो ।
खस, क्षेत्रीको पहिचान, वेषभूषा, धर्म, संस्कृतिका बारेमा मुलुकका विभिन्न स्थानमा रहेका मौलिकताको खोज, अनुसन्धान गर्ने क्रममा नेपाली भाषा एवं खस क्षेत्रीको आदिभूमि जुम्लाको सिञ्जामा कार्यक्रम गर्न लागिएको महासङ्घले जनाएको छ । सम्मेलनमा प्रा डा सुरेन्द्र केसी, प्रा डा रामचन्द्र गौतम र वरिष्ठ पत्रकार प्रेम कैदीलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

तालाबन्दीदेखि पदमुक्तिसम्म : भूपति बज्रको चिनियाँ लामा विवाद कसरी चर्कियो?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group