ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी राशिका केटाहरुले सधै पाउँछन् प्रेममा धोका


एबीसी न्यूज
३० पुस २०७४, आइतबार   १ : ०९   बजे

एजेन्सी । प्रेममा धोका खानु आजकालका युवा युवतीमा कुनै अचम्मको कुरा होइन। आजको युवा पुस्तामा प्रेममा धोका खानु अर्थात प्रत्येक दिन ‘प्याचअप’ र ‘ब्रेकअप’ हुनु धेरै सामान्य कुरा हो।तर यसको अर्थ यो होइन कि आजकल कुनै पनि साँचो माया गर्ने मान्छे छैन। तर प्रायः यी साँचो माया गर्ने मान्छेले जसरी पनि मायामा धोका पाउँछन्। अहिले प्रचलन यस्तो बस्यो की आजकल जसलाई पनि जो कसै न कसैले धोका दिन्छन् ।

यसैले आज साँचो माया गर्नेहरूले पनि आफ्ना साथीहरूलाई शंका गर्नु पर्ने अवस्था सिर्जित भएको छ। नतिजाको रूपमा यसले सम्बन्धमा खटपट ल्याउन थाल्छ। आज हामी तपाईलाई पाँच राशिका केटाहरुको बारेमा बताउन जाँदैछौं । ज्योतिष बिज्ञान अनुसार प्राय: यी राशी हुने पुरुषलाई प्रेममा धोका मिल्छ।

याद गर्नुहोस् कि यी राशि को मान्छेले आफ्नो सम्बन्ध र प्रेममा पूर्ण विश्वास राख्नुपर्छ नत्र सम्बन्ध जहिले पनि टुट्न सक्छ । किनकि कुनै पनि मानिस सतप्रतिशत सहि या सम्पन्न कहिल्यै हुँदैन। उसमा केहि न केहि कमि अ अवस्य पनि हुन्छ।

मेष राशि

यो राशिको मानिसहरूले सधै आफ्नो प्रेमिकालाई साँचो माया गर्छन्। तर भाग्यले उनीहरुबाट केही अरु नै आशा गर्दछ। विशेषगरी मेष राशिका केटाहरूले आफ्नो प्रेमिकालाई माया गर्छन्। तर उनीहरूलाई कदम कदममा धोका र अपमान भोग्नु पर्छ।

मिथुन राशि

यस राशिका पुरुषहरु मनमा पाप नभएका हुन्छन्। उनीहरु आफ्नो प्रेमिकाको सबै साथीहरूसँग कुराकानी गर्छन्। तर उनीहरु जोसँग माया गर्छन् उनीहरुका लागि जे गर्न पनि तयार हुन्छन्। तर दुर्भाग्यवश, यस राशिको केटाहरुको प्रेमिकाले उनीहरुको जिस्किने बानीलाई मध्यनजर गरेर कहिले पनि यसलाई १०० प्रतिशत मनन गर्न सक्दैनन्। त्यसकारण यस राशिका केटाहरुले प्रेममा धोका पाउँछन् । प्रेमीका संग जिस्केने बानीले धोका पाउने गर्दाछन् ।

कन्या राशि

यस राशिकाका पुरुषहरुले तर्क (लोजिक) लाई धेरै मान्छन्। उनीहरु भावनात्मक विषयमा कमजोर हुन्छन्। जहिले पनि प्रेम सम्बन्धमा प्रेमीले प्रेमिका र प्रेमिकाले प्रेमीलाई सानो भन्दा सानो कुराहरु शेयर गर्नु पर्छ । यदि कुनै कुरा लुकाईयो र पछि कारणबस आफ्नो कुरा फुस्कियो भने त्यसले सम्बन्धमा समस्या पैदा गरिदिन्छ। त्यसैले पनि सम्बन्ध तोडिने सम्भावना प्रबल हुन्छ ।

धनु राशि

धनु राशिका मानिसहरूले एक्सन र रोमान्सलाई बढी मनपराउछन्। तर यी राशीका पुरुषहरू आफ्नो बेडरूम र आफ्नो प्रेमिकाको अगाडी कमजोर हुने गर्छन्। उनीहरू रोमान्सलाई त्यो स्तर सम्म पुर्याउन असफल हुन्छन्। जतिसम्म कि उनिहरुको प्रेमिकाले आशा गरेका हुन्छन्। यसका कारण, उनीहरूको पार्टनर असन्तुष्टी भएर तिनीहरूलाई धोका दिन्छन् ।

कुम्भ राशि

यस राशिका पुरुष जोशीला हुन्छन् र उनीहरू आफ्नै संसारमा हराएका हुन्छन्। अन्तमा, तिनीहरूका पार्टनरले तिनीहरूलाई छोड्छन्। उनीहरूले यी कुराहरू ठीक गर्न पनि प्रयास गर्दैनन्। तर त्यतिबेला यो ढिला भैसकेको हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसभित्र नयाँ मोड : क्रियाशील सदस्यताको गाँठो फुक्यो, महाधिवेशन सार्ने बाटो खुल्यो

थाइल्याण्डबाट २० हजार किलो राहत सामग्री बोकेर थाई एयर फोर्स काठमाडौंमा

सम्बन्धित

‘बेहुली’को ट्रेलर सार्वजनिक, बाढी प्रभावितका लागि कमाइको ५ प्रतिशत दिने घोषणा

वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई मदन पुरस्कार

रोकिएको तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक

डंकी सपनाको बाटो : सपनाको देशतिर जाने यात्राको उज्यालो र अँध्यारो

जब समयको चोटले मुटु फलाम हुन्छ

४३ हलमा ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu