ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई मदन पुरस्कार


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ५ : ३५   बजे

काठमाडौं । मदन पुरस्कार गुठीले वि.सं. २०८२ को मदन पुरस्कार वीणा जोशी (राजभण्डारी)द्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ पुस्तकलाई प्रदान गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मदन पुरस्कार गुठीको साधारणसभाले वि.सं. २०८२ मा प्रकाशित पुस्तकहरूमध्ये जोशीको कृतिलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

यस वर्षको मदन पुरस्कारका लागि गुठीमा २९८ पुस्तक प्राप्त भएका थिए। तीमध्ये उत्कृष्ट १० पुस्तकलाई मदन पुरस्कारको श्रेष्ठ सूचीमा छनोट गरिएको थियो।

यसैगरी, मदन पुरस्कार गुठीले ६ दशकदेखि गीत लेखनमा सक्रिय गीतकार किरण खरेललाई वि.सं. २०८२ को जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

खरेल नेपाली गीत लेखनका क्षेत्रमा लामो समयदेखि सक्रिय स्रष्टा हुन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४२ पुग्यो

रसुवाका सीडीओ नरेन्द्र परियार गृह मन्त्रालय तानिए

सम्बन्धित

‘बेहुली’को ट्रेलर सार्वजनिक, बाढी प्रभावितका लागि कमाइको ५ प्रतिशत दिने घोषणा

रोकिएको तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक

डंकी सपनाको बाटो : सपनाको देशतिर जाने यात्राको उज्यालो र अँध्यारो

जब समयको चोटले मुटु फलाम हुन्छ

४३ हलमा ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन

कान्समा जुरी च्वाइस जितेको ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ आजदेखि नेपालमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu