ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काम चलाउ सरकारका दूरगामी महत्वका निर्णय अस्वीकार्य : ओली


admin
११ माघ २०७४, बिहिबार   ६ : ०६   बजे

काठमाडौं, ११ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले वर्तमान सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाउन लागेको आरोप लगाउनुभएको छ ।

एमाले पार्टी कार्यलय धुम्वाराहीका पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले जनताले अस्वीकार गरेको काम चलाउ सरकारले स्वेच्छाकारी ढंगले जेष्ठ नागरिकलाई उमेर घटाउने, कर्मचारीको अबकास दिने, शेयर बजारमा भ्याट लगाउने लगायतको काम गरेर सरकारले आर्थिक संकट निम्त्याउन खोजेको बताउनुभयो ।

सरकारले संबिधान कान्र्यान्वयनमा समेत असहयोग गरेको भन्दै देशको समुद्धि, बिकासको लागि बर्तमान सरकारले संबिधान बिपरित काम गर्न लागि रहेको अध्यक्ष ओलीले आरोप लगाउनु भयो ।

अहिले महालेखा परीक्षकको प्रतिवेदनमै ४८ खर्ब घाटा रहेको भएपनि नेपाली जनतालाई झुट बोलेर अनेक स्थानमा आार्थिक व्ययभार बढाएर दुरगामी असर पार्ने काममा सरकारले मनलाग्दी गरेको उहाको भनाइ थियो ।

अध्यक्ष ओलीले कर्मचारीलाई शौक्षिक अवकास दिने नाममा ६० अर्ब खर्च गर्ने, नयाँ कर्मचारी ल्याएर फेरी देशलाई कसरी हुन्छ अर्थतन्त्रलाई तल पु¥याउनका लागि अगाडि बढेको बताउनुभयो । भूकम्प पीडितलाई समेत अनुदान नदिने, सिमानाको सुरक्षामा ध्यान नदिने, मनलाग्दी एआइजीको बढुवा गर्ने जस्ता काम गरेर सरकारले गर्न नहुने काम गरिरहेको उहाँको भनाइ थियो ।

बाम एकतामा कुनै आशंका नभएको भन्दै ओलीले एमाले र माओवादी बीचमा सरकार गठन र पार्टी एकीरकणमा समस्या नभएको स्पष्ट गर्नुभयो । अध्यक्ष ओलीले पार्टी एकताका लागि आन्तरिक रुपमा कार्यदलले समेत काम गरिरहेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group