ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्ला समन्वय समिति महासंघमा सुन्दास


एबीसी न्यूज
१२ माघ २०७४, शुक्रबार   १२ : ०७   बजे

काठमाडौँ, १२ माघ  ।  जिल्ला समन्वय समिति महासंघ नेपालको अध्यक्षमा सीता सुन्दास चयन हुनुभएको छ ।

महासंघको दुई दिनसम्म राष्ट्रियसभा गृहमा भएको परिषद् बैठकले बिहीबार राति सुन्दासको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सुन्दास जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुख हुनुहुन्छ ।

यस्तै, उपाध्यक्षमा सन्तमान तामाङ चयन हुनुभएको छ । तामाङ जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख हुनुहुन्छ । २५ सदस्यीय कार्यसमिति रहने महासंघमा अध्यक्ष, उपाध्यक्ष र २३ सदस्य रहने व्यवस्था रहेको छ ।

पहिले जिल्ला विकास समिति महासंघका रुपमा रहेको उक्त संस्था देश संघीयतामा गएपछि जिल्ला समन्वय समिति महासंघका रुपमा रुपान्तरण भएको हो । महासंघले जिल्लाको विकासका लागि स्थानीय तहसँग समन्वय गरेर काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको भेलले बगाएका तिलकलाई भुमरीले बचायो

माथिल्लो त्रिशूली–३ ‘बी’ मा उद्धार माग्दै माइतीघरमा प्रदर्शन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशीको भेलले बगाएका तिलकलाई भुमरीले बचायो

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, दुईजना बेपत्ता

माथिल्लो त्रिशूली–३ ‘बी’ मा उद्धार माग्दै माइतीघरमा प्रदर्शन

Armed Attack on Ohio Democratic Candidate During Campaign Stop

Philippines Warns China of Potential Reassertion Amid US-South Korea Drill Cuts

Proposed Repeal of Roadless Rule Sparks Concern Over Western Water Security

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu