ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वदेशमै स्वरोजगारीको अवसर दिलाउदै एलायन्स


एबीसी न्यूज
१६ बैशाख २०८०, शनिबार   ३ : १९   बजे

काठमाडौं, १६ बैशाख । अहिलेको सन्दर्भमा स्वदेशमै रहेर आफ्नै सामान्य स्रोत र क्षमतामा रोजगारी सिर्जना गर्नु निकै कठिन काम हो । यही कुरालाई मध्यनजर गर्दै निजी क्षेत्रका केही युवाहरुको सक्रियतामा शुरु गरिएको एलायन्सले अहिले सबैको अभिन्न साथी बनेका एण्ड्रोइड र आइफोन लगायतका मोवाइल, ल्यापटपको सर्किट लेवल, चिपलेवलसम्बन्धी समस्या तत्काल पत्ता लगाएर मर्मत गर्न सक्ने ढंगको तालीम शुरुवात गरेको छ । यो तालीमले नेपालमा प्राविधिक शिक्षाको माग बढ्दै गएको अवस्थामा सामान्य लगानीमै स्वरोजगारीको अवसर दिएको छ । एलायन्स जुनसुकै प्रकारको मोवाइल, ल्यापटप, कम्प्युटर आदि इलेक्ट्रोनिक्स डिभाइसकोे सर्किट लेवलको समस्या छोटो समयमा पत्ता लगाउने र त्यही अनुसारको हल खोज्ने ढंगको तालीम दिने संस्था हो । प्रविधिको क्षेत्रमा कहलिएका विश्वका विभिन्न देशमा १५ वर्ष सम्मको अनुभव हासिल गरेका प्रशिक्षकहरुबाट दिइने यस्तो तालिमबाट स्वदेशमै केही गर्न चाहने युवाहरुलाई जहा“ जुन ठाउँमा गए पनि काम गर्न सक्ने गरी आत्मनिर्भर बनाउने लक्ष्य आयोजकको छ । कुनै पनि प्रशिक्षार्थी लक्ष्य गरिएको उद्देश्यमा पूर्णरुपमा तयार नभएसम्म एलायन्सले निरन्तर तालीम र प्रशिक्षण दिने गरेको छ ।

सरदर ३०–४० हजार रुपैया“देखि लाखौं हालेर किनेको मोबाईल, ल्यापटप, बिग्रियो भने सिधा बोर्ड चेन्ज गर्ने होइन थोरै रकम खर्च गरे मर्मतबाट पहिलेकै स्वरुपमा ल्याउन सकिन्छ । तर, अहिले भइरहेका मर्मत केन्द्रहरुमा सामान्यत दक्ष प्राविधिक कम छन् । यसै तथ्यलाई मध्यनजर गर्दै एलायन्सले यो तालीमको कार्यक्रम अघि सारेको जनाएको छ । एलायन्सका प्रवद्र्धकहरुका अनुसार त्यहा“बाट तालीमप्राप्त जनशक्तिले मोबाईल कम्प्युटर ल्यापटपमा आउने जुनसुकै समस्या टेस्टिङ मेसिनद्वारा २० मिनेटभित्रै पत्ता लगाई २४ घन्टाभित्र डेलिभरी गर्ने गरेका छन् । एलायन्सले उक्त डिभाइस मर्मतका क्रममा सम्बद्ध व्यक्तिले जानकारी लिन चाहे भिडियो कल मार्फत प्रत्यक्ष अवलोकन गराउने व्यवस्था पनि गरेको छ ।

अहिलेसम्म उत्पादित प्राविधिकहरुको रोजगारीको अवसर र सफलता हेर्दा असाध्य श्रम गरेर मासिक २०–३० हजारको जागीरका लागि विदेशिने वा पढेर पनि हातमा सिप नभएका युवाहरुका लागि एलायन्सको यो तालीम शतप्रतिशत सफल रहेको छ । अर्कोतर्फ कोही कसैले रोजगारीका लागि विदेश नै रोज्न खोज्ने युवाका लागि यो तालीम आफैंमा पूर्ण सहयोगी हुने र त्यस्ता युवालाई इलेक्ट्रोनिक डिभाइस मर्मत गर्न केही समस्या भए एलायन्सले अनलाइन सर्पोट गर्ने गरेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

विद्युतीय सवारीमा ‘करको प्रहार’: वातावरणमैत्री नीति कि उपभोक्तामाथि दोहोरो मार?

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको बजेट, कर्मचारीको तलब २१% वृद्धि

हालैका विधानसभा चुनावहरूमा बहुसंख्यकवादको पाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group