ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं २ का दलित महिला पछाडि


admin
२६ माघ २०७४, शुक्रबार   ६ : ५१   बजे

लहान, २६ माघ । मुलुकका सातै प्रदेशमध्ये प्रदेश नं २ का महिला र दलित महिला पछाडि परेको एक कार्यक्रमका वक्ताले आज बताएका छन् ।

महिलावादी मञ्चको आयोजनामा आज यहाँ भएको ‘महिलाको स्थानीय तहको हक र अधिकार’ विषयको कार्यक्रममासांसद लीलानाथ श्रेष्ठले पछाडि परेका महिलाको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सरकारी निकायमा आरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, वीरगन्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की, प्रदेशसभा सदस्य अशोक यादव र नरेश यादव, लहान नगरपालिकाका उपप्रमुख सरियार चौधरीलगायतले संविधानले महिलाको स्थानीय तहमा ४० प्रतिशत र र केन्द्रमा ३३ प्रतिशत अधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा महिला पछाडि परेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं २ का नगर उपप्रमुख, गाउँपालिका उपप्रमुख, महिला सदस्यलगायत २०० महिलाको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन शुरु, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित

सम्बन्धित

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

अधिवेशनकै दिन रास्वपा धनुषाका सभापति यादव निलम्बित

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

मधेश प्रदेशमा ‘बालेन लहर’ को प्रभाव: रास्वपाको मजबुत प्रदर्शन, एक्जिट पोलले आधा सिट जित्ने संकेत

सर्लाही–४ मा मतदान सुरु भएकै केही समयमा हुलदङ्गा: बसबरियाको जनता माविमा तनाव, मतदान केहीबेर अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group