ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ नम्बर प्रदेशसभाको सभामुखमा पुर्ण घर्तीलाई पठाउने माओबादी निर्णय


sharan sharan
२८ माघ २०७४, आइतबार   ९ : २०   बजे

बुटवल, २८ माघ ।
प्रदेश नम्बर ५ को प्रदेशसभाको सभामुखमा माओबादी केन्द्रले रुकुमका पूर्ण घर्तीलाई पठाउने निर्णय गरेको छ ।
अबेर राती सम्पन्न माओबादी प्रदेश संसदियदलको बैठकले पुर्ण घर्तीलाई सभामुख, संसदियदलको उपनेतामा प्युठानका कृष्णध्वज खड्का, प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मालाई बनाउने निर्णय गरेको हो ।
सभामुखमा गुल्मीका सुदर्शन बराल र घर्तिको नाम चर्चामा आएपनि दलले घर्तिलाई सभामुखमा पठाउने निर्णय गरेको हो । माओबादीले यस अघि नै रोल्पाका कुल प्रसाद केसीलाई संसदियदलको नेता चयन गरिसकेको छ ।
संसदियदलको नेता र उपनेतालाई मन्त्री परिषदमा पठाउने ब्यक्ति छनौट गर्ने जिम्मा दिईएको समेत माओबादी श्रोतले जानकारी दिएको छ ।
आज बहुमत सहितको दाबी प्रदेश प्रमुख समक्ष प्रस्तुत गरे लगत्तै पत्रकारहरुसंग कुरा गर्दै एमाले संसदियदलका नेता शंकर पोखरेलले सुरुमा ३ सदस्सीय मन्त्री मण्डल बनाउने संकेत गर्नुभएको थियो । पहिलो चरणको मन्त्री परिषदमा एमालेबाट बैद्यनाथ चौधरी र माओबादीबाट दलका नेता कुल प्रसाद केसी वा सुदर्शन बरालल मध्य एकजनालाई नियुत्त गरिने पार्टी निकट श्रोतले जानकारी दिएको छ । मन्त्री मण्डलमा कस्लाई पठाउने भन्ने बिषयमा निर्णय नगरिएको माओबादी सभासद ईन्द्र प्रसाद खरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वीराजमार्गको छिर्कनेखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौंको सवारी जाम : समय, श्रम र अर्थतन्त्रमा बढ्दो भार

सम्बन्धित

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu