काठमाडौं ९ साउन । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबले ६ वटा दल मिलेर बनेको राजपालाई भारतले बनाइदिएको आरोप लगाएका छन् । राजपा आत्मघाती बाटो हिंडेको यादवको बुुझाई छ ।
संसदमा अड्ेकोको संशोधन प्रस्ताव तुरुन्ते टुंगो लागउनुपर्ने यादबवको माग छ । दुुई चरणका स्थानीय तहको चुनावमा पार्टी देशभर फैलिएको भन्दै सन्तोष व्यक्त गरेका छन् । यादबले कांग्रेस, एमाले र अन्य दललाई लगाएका आरोप र रोचक अन्तवार्ता । (भिडियो)
प्रतिक्रिया दिनुहोस्