ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता गठबन्धनमा मोदीले यसरी मिलाउँदै छन् भागबन्डा


एबीसी न्यूज
२७ जेष्ठ २०८१, आइतबार   १२ : ०६   बजे

काठमाडौं २७ जेठ । आफ्नै पार्टीको एकल बहुमतको तागतमा यसअघि दुई कार्यकाल सरकारको नेतृत्व गरेका नरेन्द्र मोदीले आज तेस्रो कार्यकालको सपथ लिँदै छन्। मोदीले भारतीय समय अनुसार साँझ सवा सात बजे राष्ट्रपछि भवनमा छिमेकी देशका राष्ट्र प्रमुख र सरकार प्रमुखसहितको उपस्थितिमा तेस्रो कार्यकालको सपथ लिने छन्।

यसअघि शक्तिशाली सरकार चलाएका मोदी यसपाली भने आफ्नो पार्टी बहुमत ल्याउन चुक्दा गठबन्धनका सहयोगी दलको टेकोमा सरकार चलाउनुपर्ने बाध्यतामा छन्। उनका सहयोगी हुन्, नेसनल डेमोक्र्याटिक एलाइन्स ९एनडीए०का दलहरु। बहुमतको सरकारका लागि ३२ सिट अपुग भएकाले मोदीले चन्द्रबाहु नायडू नेतृत्वको तेलगु देशम पार्टी ९१६०, नितिश कुमार नेतृत्वको जनता दल यूनाइटेड ९१२०, पवन कल्यान नेतृत्वको जन सेना९२० र चिराग पासवान नेतृत्वको लोक जनशक्ति पार्टी ९५० को सहयोगमा गठबन्धन सरकार चलाउँदै छन्।

सपथअघि नै मोदीले करिब ४० सदस्यीय मन्त्रीमण्डका सदस्यको नाम टुंगो लगाउने तयारीमा रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। आफ्ना सहयोगी दलका लागि दिने मन्त्रालयको टुंगो समेत मोदीले करिब–करिब लगाएका छन्। स्रोतका अनुसार तेलगु देशम पार्टी ९टीडीपी०ले २ मन्त्रालय पाउने छ। उक्त दलबाट किनजारापु राम मोहन नायडू मन्त्री र चन्द्रशेखर पेमासनी राज्यमन्त्री बन्ने तयारी गरिरहेका छन्। गठबन्धनको दोस्रो ठूलो दल जेडीयूले तीन मन्त्रालय पाउने सम्भावना छ। त्यस्तै जनसेना पार्टी र लोक जनशक्ति पार्टीले एकरएक मन्त्रालय पाउने छन्।

 

करिब ७ मन्त्रालय सहयोगी दललाई दिँदा शक्तिशाली मन्त्रालय भने मोदी आफैंले लिने छन्। सत्ताको नेतृत्व गरेको दल भारतीय जनता पार्टीले गृह, अर्थ, रक्षा, परराष्ट्र, शिक्षा, संस्कृति लगायतका मन्त्रालय लिने छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group