ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रीय समितिको बैठक भदौ पहिलो साताका लागि बोलाउने तयारी


मनिषा लामिछाने
३१ श्रावण २०८१, बिहिबार   ११ : २०   बजे

काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रले भदौ पहिलो हप्ता केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको छ।

एक सातादेखि पार्टी केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ। सो क्रममा उनले केन्द्रीय समिति बैठकको मिति पनि तोक्ने प्रचण्डनिकट एक नेताले जानकारी दिए।

‘केन्द्रीय समितिको बैठक भदौको पहिलो साता अर्थात् १० गतेभित्रसम्म बस्नेगरी मिति घोषणा गर्ने तयारी अध्यक्षज्यूले गर्नुभएको छ’, ती नेताले बिहीबार भने। माओवादी स्थायी समिति बैठकमा बोलेका ४२ नेताले पार्टी नेतृत्वको कार्यशैली, पार्टी संरचना, नीति र विधिबारे विभिन्न प्रश्न उठाएका छन्।

पार्टीका उपमहासचिव जनार्दन शर्माले त नेतृत्त्वको आलोचना गर्दै प्रचण्डलाई संरक्षक मात्रै बनाएर पार्टी नेतृत्व तेस्रो तहमा हस्तान्तरण गर्नुपर्ने लिखित प्रस्ताव नै पेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धनकुटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

सम्बन्धित

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu