ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आक्रोश बढ्ने डरले टुँडिखेलमा ओली–देउवाविरुद्ध नाराबाजी गर्ने तीनैजनालाई छाडियो


एबीसी न्यूज
१४ भदौ २०८१, शुक्रबार   ६ : ४४   बजे

 

काठमाडौं १४ भदौ । काठमाडौँको टुँडिखेलमा सोमबार (भदौ १० गते) गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीनजना रिहा भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित कार्यक्रममा नेताहरूको विरुद्धमा नाराबाजी गरेको आरोपमा प्रहरीले तीनजना युवाहरूलाई पक्राउ गरेको थियो।

उनीहरू सबैलाई शुक्रबार रिहा गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए। उनीहरुलाई कुन कनुन अनुसार कारबाही गर्ने भन्ने प्रष्ट नभएका कारण छाडिएको बताइएको छ । उनीहरुको पक्राउले झनै नेतृत्व प्रति आक्रोश बढ्ने डरका कारण गृहमन्त्रीले रिहा गर्न आदेश दिएको बुझिएको छ ।

ओली देउवा विरुद्ध नारा लगाउनेहरुले बालेन हाइ हाइ भनेका थिए । आयोजक संस्थाले नाराबाजी गर्नेहरु धेरैजसो सुदूरपश्चिमका नरहेको दाबी गरेको बताएको थियो । उनीहरुले कार्यक्रम विथोल्न घुसपैठ गरेको आरोप आयोजकको थियो ।

सोमवार टुँडिखेलमा भएको हुलहुज्जत र त्यसमा संलग्न व्यक्तिहरु आम युवा नभएर वर्तमान व्यवस्थाकाविरुद्ध परिचालितहरु रहेको विश्लेषण सरकारले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu