ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिग फुटबल : लिभरपुलले वेस्टह्यामलाई हरायो


एबीसी न्यूज
१५ पुस २०८१, सोमबार   १० : ५७   बजे

काठमाडौं १५ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्टह्यामलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले वेस्टह्यामलाई ५–० गोलले हराएको हो ।

लिभरपुल १८ खेलमा ४५ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । वेस्टह्याम १९ खेलमा २३ अङ्कका साथ तालिकाको तेह्रौँ स्थानमा रहेको छ ।

यस्तै गएरातिका अरु खेलमा टोटनहम र उल्भ्स तथा फुलहम र बर्नमाउथले समान २–२ गोलको बराबरी खेलेका छन् ।

यस्तै म्यानचेस्टर सिटीले र लेस्टर सिटीलाई २–० गोलले हराएको छ । जीतसँगै अङ्कतालिकामा सिटी १९ खेलमा ३१ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । सिटी शीर्षस्थानको लिभरपुलभन्दा १४ अङ्कले पछाडि छ । लेस्टर सिटी समान खेलमा १४ अङ्कसहित पुछारबाट तेस्रो स्थानमा छ ।

यस्तै नटिङघम फरेस्टले एभर्टनलाई २–० ले हराउँदा क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई २–१ गोलले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group