ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी रक्षामन्त्रीमा पीट हेगसेथ अनुमोदन :उपराष्ट्रपति भान्सको निर्णायक मत


एबीसी न्यूज
१२ माघ २०८१, शनिबार   १ : ४७   बजे

काठमाडौं १२ माघ । अमेरिकी माथिल्लो सदन सिनेटले फक्स न्यूजका पूर्व प्रस्तोता एवम् पूर्वसैनिक पीट हेगसेथलाई रक्षामन्त्रीमा अनुमोदन गरेको छ । सिनेटबाट अनुमोदन भएसँगै उहाँले अमेरिकी रक्षा मन्त्रालयको नेतृत्व सम्हाल्नुहुने भएको छ ।

एक सय सदस्यीय सिनेटमा भएको मतदानमा हेगसेथको पक्ष र विपक्षमा बराबर मतपछि उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिनुभएको हो ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पले ४४ वर्षका हेगसेथलाई आफ्नो मन्त्रीमण्डलमा नियुक्त गर्नुभएको थियो । सेनामा रहँदा उहाँ अफगानिस्तान र इराकमा तैनाथ हुनुहुन्थ्यो ।

हेगसेथ यौन दुर्व्यवहारको मुद्दामा विवादित व्यक्ति रहेको र रक्षामन्त्रीका लागि अयोग्य रहेको भन्दै विरोध हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निलम्बनकै बीच अजरबैजानमा यु–१५ विश्वकप फेस्टिभल खेल्दै नेपाल

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

सम्बन्धित

इजरायली सेनाले वेस्ट बैंकका प्यालेस्टिनीलाई घर खाली गर्न आदेश दियो

होर्मुज संकटपछि खाडी मुलुक वैकल्पिक तेल मार्गको खोजीमा

इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिएको भन्दै ३० भन्दा बढी देशको निन्दा

बंगलादेशमा ऊर्जा संकट चर्किएपछि राति ८ बजेपछि सपिङ मल र पसल बन्द

झारखण्डमा विद्यार्थी आन्दोलन चर्किएपछि मुख्यमन्त्री आवासको सुरक्षा कडा

दिल्लीको लालकिल्ला विस्फोटमा AQIS संलग्न रहेको राष्ट्रसंघीय प्रतिवेदनको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu