ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुम्बई आक्रमणका दोषी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्न अमेरिका तयार


एबीसी न्यूज
१४ माघ २०८१, सोमबार   ७ : २५   बजे

काठमाडौं १४ माघ । मुम्बई आक्रमणका दोषी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्न अमेरिकी सर्वोच्च अदालतले स्वीकृति दिएको छ।

यस विषयमा भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता सुधांशु त्रिवेदीले प्रतिक्रिया दिएका छन्।  त्रिवेदीका अनुसार २००८ मा मुम्बईमा भएको भयानक आतंकवादी आक्रमणलाई २६र११ आक्रमणका रूपमा पनि चिनिन्छ।

उनले भने, ‘अमेरिकी सर्वोच्च अदालतले दोषी तहव्वुर राणालाई भारत फिर्ता गर्ने निर्णय गरेको छ।’

त्रिवेदीले आतंकवादविरुद्धको लडाइँमा मोदी सरकारको दृढ इच्छाशक्तिका कारण यो सम्भव भएको दाबी गरे।

२००८ नोभेम्बर २६ को राति १० जना आतंककारीले एकैसाथ मुम्बईका धेरै भवनमा आक्रमण गरेका थिए। जसमा १६४ जना मारिएका थिए। उक्त कारबाहीमा नौ जना अतिवादी पनि मारिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

सम्बन्धित

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu