ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्पको कर नीतिले अमेरिकालाई नै असर पर्ने उद्योगीको चेतावनी


एबीसी न्यूज
२१ माघ २०८१, सोमबार   १ : ३५   बजे

काठमाडौं २१ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिले अमेरिकालाई नै असर गर्ने उद्योगी व्यवसायीहरुले बताएका छन् । उद्योग व्यवसायसँग सम्बन्धित अधिकांश अमेरिकी सङ्गठनले ट्रम्पको नीतिको विरोध गरेका हुन् ।

उनीहरूले विदेशी सामानमा बढेको करले अमेरिकालाई नै असर पर्ने चेतावनी दिएका छन् । नेसनल एसोसिएशन अफ होम बिल्डर्स, अमेरिकन अप्यारल एण्ड फुट वेयर एसोसिएशन, युनाईटेड वर्कर्स, डिस्टिल्ड स्पिरिट्स काउन्सिललगायतका संस्थाले विरोध जनाएका छन् ।

यस्तै ट्रम्पले क्यानडा, मेक्सिको र चीन माथि थपेको करले उद्योग जगत चिन्तित बनेको छ । हालै कर बढाइएका यी देशहरूले विरोध गरेका छन् भने अमेरिकालगायत एशियाली देशका उद्योगीले ट्रम्पको कर नीतिले व्यवसाय चौपट हुने चिन्ता व्यक्त गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबामले जवाफी कर लगाउने घोषणा गर्नुभएको छ । यस्तै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि करको बदलामा कर लगाउने घोषणा गर्नुभएको खबरमा उल्लेख छ । चीनले पनि राष्ट्रपति ट्रम्पको कदमप्रति आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेरी नदीमा खसेको जिपसहित दुई यात्रु बेपत्ता

रोल्पा पहिरो: मृत्यु हुनेको संख्या १० पुग्यो, तीन अझै बेपत्ता

सम्बन्धित

इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिएको भन्दै ३० भन्दा बढी देशको निन्दा

बंगलादेशमा ऊर्जा संकट चर्किएपछि राति ८ बजेपछि सपिङ मल र पसल बन्द

झारखण्डमा विद्यार्थी आन्दोलन चर्किएपछि मुख्यमन्त्री आवासको सुरक्षा कडा

दिल्लीको लालकिल्ला विस्फोटमा AQIS संलग्न रहेको राष्ट्रसंघीय प्रतिवेदनको दाबी

रुसमा ५० हजारसम्म उत्तर कोरियाली सैनिक तैनाथ हुन सक्ने जेलेन्स्कीको दाबी

कक्रोच पार्टीका संस्थापक दिपकेले भने– ‘जन्तर–मन्तरको सिजन–२’ चाँडै सुरु हुँदैछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu