ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रेलियामा मे ३ मा चुनाव गर्ने घोषणा, लेबर र लिबरलबीच कडा प्रतिस्पर्धा हुने सर्वेक्षण


एबीसी न्यूज
१४ चैत्र २०८१, शुक्रबार   १ : २६   बजे

काठमाडौं १५ चैत । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले शुक्रबार देशमा संघीय चुनाव मे ३ मा हुने घोषणा गरेका छन्।

अल्बानिजको लेबर पार्टीसँग हाल थोरै बहुमत छ। ओपिनियन पोलले अस्ट्रेलियाका दुई प्रमुख राजनीतिक दल लेबर पार्टी र लिबरल पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरेको छ।

यस्तो अवस्थामा दुवै ठूला राजनीतिक दल स्वतन्त्र सांसद वा अन्य साना दलमा भर पर्ने सम्भावना छ।

सन् २०२२ मा भएको निर्वाचनमा साना दल र स्वतन्त्र उम्मेदवारले कीर्तिमानी मत प्राप्त गरेका थिए। जीवनयापनको लागतसँग सम्बन्धित मुद्दा चुनावी अभियानमा हावी हुने सम्भावना छ।

अल्बानिजले पत्रकार सम्मेलनमा जीवनयापनको लागतलाई सम्बोधन गर्ने आफ्नो वाचा दोहोर्‍याए। उनले थप निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, विद्यार्थी ऋण घटाउने र साना कर कटौती गर्ने योजना घोषणा गरिसकेका छन्।

अल्बानिजले आफ्नो प्रतिद्वन्द्वी पिटर डटनलाई निर्वाचित गर्नु देशका लागि एक कदम पछाडि हुने टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

कालिकोटमा दुखद घटना: पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

सम्बन्धित

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

कालिकोटमा दुखद घटना: पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

मिडिया हाउसहरूमाथि नियोजित दबाबको आशंका: कान्तिपुर, अनलाइनखबर र हिमालय टीभीको गेटमा शंकास्पद गाडी पार्किङ, चौतर्फी निन्दा

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu