ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले घोषणा गरेको नयाँ कर आजदेखि लागू हुँदै


एबीसी न्यूज
१९ चैत्र २०८१, बुधबार   १ : १२   बजे

काठमाडौं २० चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना साझेदार र प्रतिद्वन्द्वी देशमा आजदेखि नयाँ कर लगाउने तयारी गर्नुभएको छ । उहाँले आज अप्रिल २ तारिखलाई अमेरिकाको ‘मुक्ति दिवस’ भन्दै एक सम्बोधन कार्यक्रमको आयोजना गरी करको औपचारिक घोषणा गर्दै हुनुहुन्छ ।

राष्ट्रपति ट्रम्पले आज स्थानीय समयानुसार दिउँसो ४ बजे रोज गार्डेनमा सम्बोधन गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । त्यसपछि लगत्तै नयाँ कर नीति लागू हुने ह्वाइट हाउसकी प्रेस सचिव कैरोलीन लेविटले बताउनुभयो ।

ट्रम्पको यस नीतिले विश्वव्यापी अर्थतन्त्रलाई असर पार्ने र ठूलो व्यापार युद्ध हुने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकाले आजदेखि घोषणा गर्ने नयाँ कर सबै देशमा लागू हुनेछ । नयाँ कर पहिले नै लागू भइसकेका करहरूबाहेक थप हुनेछ । अमेरिकाले पहिले नै आल्मुनियम, स्टील र गाडीको आयातमा कर लगाएको छ । यसका साथै चीनबाट आउने सबै उत्पादनमा उच्च कर लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

सम्बन्धित

मोसादका दुई वरिष्ठ अधिकारी बर्खास्त, इरान सरकार ढाल्ने योजना असफल भएको दाबी

उत्तर कोरियाली क्षेप्यास्त्र गतिविधिपछि दक्षिण कोरिया–अमेरिका संयुक्त सैन्य अभ्यास गर्दै

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

हङकङमा उबरको ‘उबर एलिट’ सेवा सुरु, विलासी सवारी र विशेष चालकको सुविधा

शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतसँग बङ्गलादेशको औपचारिक आग्रह

युक्रेनी ड्रोन आक्रमणमा रुसको ततारस्तानमा १३ जनाको मृत्यु, ३९ घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu