ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७ वर्ष अघि हत्या, ७ वर्ष पछि पक्राउ


sharan sharan
११ चैत्र २०७४, आइतबार   १० : ०४   बजे

बुटवल, ११ चैत्र ।
७ वर्ष पहिले एक दम्पत्तीको हत्यामा मुख्य योजनाकार भनिएका अर्जुन गौतमलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले फरार अभियुक्तकारुपमा खोजि गरिरहेका गौतमलाई गयराती भारतबाट नेपाल आउने क्रममा रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरेको हो ।
६७ सालमा बुटवल स्थित जेसिज चौकमा बिष्णु भण्डारी स्टोर्समा डकैती गरि पसल संचालक दम्पत्ती रमेश भण्डारी र आशा भण्डारीको हत्या गरि फरार रहेका भनिएका अर्जुनलाई प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजानीक गरेको छ । प्रहरीका अनुसार ६७ साल असार ९ गते दिनदहाडै पसलमा प्रवेश गरि गौतम र कृष्ण गौतमले ५ लाख १८ हजार दकैती गर्दै भण्डारी दम्पत्तीमाथी गोलि प्रहार गरेका थिए । गोलि प्रहारबाट श्रीमती आशा घटना स्थलमै र रमेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
भण्डारी दम्पत्तीको हत्यामा संलग्न अन्य भोलेबाबा भन्ने शम्भु गौतम, निम प्रसाद थापा, श्याम प्रसाद बिक, पुरन श्रीस, राजु गलामी लगायतलाई पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरु मध्य पुरन श्रीस र राजु गलामी रिहा भएको र अन्य पुरपक्षकालागि कारगारमा रहेको प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपालमा अपराध गरेर भारतमा बच्न सकिन्छ की भन्ने भ्रम चिर्न प्रहरी सफल भएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामप्रसाद ज्ञवालीले बताउनुभयो ।
गौतमसंगै प्रहरीले पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेकपाको केन्द्रीय कमिटी बैठक नवस्दा सदस्य नै भुमिका विहिन बनेको गुनासो (भिडियोसहित)

जनकपुर अंचल आयुर्वेद औषधालयका कार्यालय प्रमुखकै मिलेमतोमा व्यापक अनियमितता (भिडियोसहित)

पाल्पा संग्राहलय : सामाग्री संरक्षण अभावमा अलपत्र बन्दै (भिडियोसहित)

नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणमा सडकको प्राविधिक अवस्था, चालकको लापरवाही (भिडियोसहित)

बाँकेको आधुनिक बसपार्क सम्पन्न नहुँदा यात्रुदेखि स्थानीयसम्मलाई सास्ती ( भिडियाेसहित)

रुपन्देहीको बेलबासबाट चरेस पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group