काठमाडौं, २६ चैत। गौलाशाबाट पेस्तोलसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनीलाई केन्द्रीय कारागार, सुन्धारा पठाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्