ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिम तराईमा अत्यधिक गर्मी


एबीसी न्यूज
५ असार २०८३, शुक्रबार   ७ : ०८   बजे

काठमाडौं, ५ असार ।पश्चिम तराईका केही क्षेत्रमा गर्मी बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँहरूमा तापक्रम बढ्दै गएको छ । त्यस्तै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रहरूमा पनि तापक्रम बढेको छ । गर्मीका कारण दैनिक जनजीवन प्रभावित बन्ने गरेको छ ।

पूर्व र मध्य भेगमा भने हल्कादेखि मध्यम वर्षा भएकाले तुलनात्मक रूपमा शीतल छ । कोशीका केही ठाउँमा राति पनि पानी परेको छ । आज कोशीसँगै बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँमा पनि वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँहरूमा समेत वर्षाको सम्भावना छ । विशेष गरी तराई क्षेत्रमा गर्मी बढिरहेकोले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Mexico Struggles with US Imperialism Amidst CIA Operations and Sovereignty Claims

ग्यास अभाव नरहेको सरकारको दाबी, कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कडा कारबाही हुने

Government Begins Distributing Land Ownership Certificates to Landless Squatters

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

विश्व बैंकको प्रतिवेदन : एआईले विकासोन्मुख देशलाई विकासमा दशकौँको फड्को मार्न सक्ने

सुकुम्वासीबारे सदनमा बहस, मन्त्रीले विपक्षीतर्फै तेर्स्याइन् औँला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu