ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस महाधिवेशनको मिति नबदल्ने, तल्लो तहको कार्यतालिका हेरफेर गरिने


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ७ : १५   बजे

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि यसअघि तय गरिएको मिति कायम राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल थालेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले आगामी असोज १६, १७, १८ र १९ गतेका लागि तय गरिएको केन्द्रीय महाधिवेशनको मिति परिवर्तन नहुने बताए।

उनका अनुसार महाधिवेशनको पूर्वनिर्धारित मिति कायम राखेर त्यसअघिका तल्लो तहका अधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर गर्ने विषयमा बैठकमा छलफल भइरहेको छ।

क्रियाशील सदस्यतामा पनि छलफल

केन्द्रीय कार्यसमिति बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको विषयले पनि प्राथमिकता पाएको छ।

पौडेलका अनुसार ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता अद्यावधिक तथा वितरणका क्रममा देखिएका समस्या र वस्तुस्थितिबारे धारणा तथा सुझाव दिएका छन्।

उनले भने, ‘सदस्यता वितरण र अद्यावधिकको मुख्य कार्य सम्पन्न भइसकेको छ। अहिले सदस्यता सूचीमा सच्याउनुपर्ने प्राविधिक पक्ष, समावेश गर्न छुटेका विवरण र अन्य सांगठनिक विषयमा बैठक केन्द्रित छ।’

बैठकमा महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यतासँगै समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा पनि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

दलित समुदायसँग माफी माग्ने विषय सरकारको प्राथमिकतामा : कानुनमन्त्री गौतम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Three Scientists Awarded 2026 Future Science Prize

India Plans First Arctic Cargo Ship Voyage in 2027

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

China’s National Carbon Market Surpasses 930 Million Tonnes in Trading Volume

Xi Jinping Champions Preservation of Mogao Grottoes and China’s Cultural Heritage

China Announces New Air Quality Plan with Stricter Standards

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu