ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइमा मोबिलिटी एक्स्पोमा दुईपांग्रे सवारीको आकर्षण, ग्राहकका लागि आकर्षक अफर


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १ : ३५   बजे

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको दोस्रो नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा दुईपांग्रे सवारीसाधनले पनि ग्राहकको ध्यान खिचिरहेका छन्।

एक्स्पोमा चारपांग्रे सवारीसाधनसँगै विभिन्न ब्रान्डका मोटरसाइकल तथा स्कुटर प्रदर्शनमा राखिएका छन्। एक्स्पोमा बजाज, होण्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ, प्यूजो, बगाउस, अल्ट्राभ्वाइलेट, जेएक्स मोटो/सीएक्स, केरेन, गारो, सीएफमोटो र ट्रायम्फलगायत ब्रान्डका दुईपांग्रे सवारीसाधन सहभागी छन्।

एक्स्पोमा सहभागी कम्पनीहरूले नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विभिन्न छुट, अफर तथा बुकिङ सुविधा ल्याएका छन्। ग्राहकले एउटै स्थलमा विभिन्न ब्रान्ड र मोडल अवलोकन गरी मूल्य, विशेषता तथा अफरबारे जानकारी लिन सक्नेछन्।

विद्युतीय तथा पेट्रोलबाट चल्ने दुवै प्रकारका दुईपांग्रे सवारीसाधन प्रदर्शनमा राखिएकाले एक्स्पोमा नयाँ पुस्ताका मोबिलिटी विकल्पसमेत आकर्षणको केन्द्र बनेका छन्।

तस्बिरमा दुईपांग्रे सवारी

एक्स्पोस्थलमा प्रदर्शनमा राखिएका विभिन्न ब्रान्डका मोटरसाइकल तथा स्कुटरका तस्बिरहरू समेत प्रस्तुत गरिएको छ। ग्राहकले एक्स्पोस्थलमै विभिन्न मोडलको अवलोकन गरी आफ्नो आवश्यकता र बजेटअनुसार सवारी छनोट गर्न सक्नेछन्।

एक्स्पोले नेपालमा बढ्दो विद्युतीय तथा आधुनिक दुईपांग्रे सवारीसाधनको बजार, नयाँ प्रविधि र उपभोक्ताको बदलिँदो रोजाइलाई समेत देखाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Israeli Defence Minister Admits Plan to Remove Palestinians from Gaza

US Military Leadership Shake-Up Continues Under Pete Hegseth

Malta Businessman Acquitted of Plotting Journalist Murder

Saudi Arabia Condemns Iranian Attack on Tanker in Strait of Hormuz

USS Abraham Lincoln Crew Takes Break in Thailand After Long Deployment

Italian Fishermen Export Invasive Blue Crabs to Salvage Livelihoods

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu