काठमाडौं । जर्मन क्लब बार्यन म्युनिखका मिडफिल्डर जमाल मुसियालालाई न्युरोलोजिकल समस्या देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार मुसियालाले सामाजिक सञ्जालमार्फत आफूलाई नसासम्बन्धी अस्थायी समस्या देखिएको पुष्टि गरेका हुन् ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्