ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् बैठकमै ढले कांग्रेस सांसद भरत खड्का अस्पताल भर्ना


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ३ : १५   बजे

 

काठमाडौं । संसद् बैठकका क्रममा ढलेका नेपाली कांग्रेसका सांसद भरत खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ। संघीय संसद् सचिवालयका अनुसार उनलाई स्वास्थ्य उपचारका लागि अस्पताल लगिएको हो।

बिहीबार (भदौ १८) प्रतिनिधिसभाको बैठक जारी रहेकै बेला सांसद खड्का अचानक ढलेका थिए। आफ्नो बोल्ने समय सकिएपछि सिटमा बसेका उनी बसेकै ठाउँमा ढलेका हुन्।

संसद् भवनमै उनको प्रारम्भिक स्वास्थ्य जाँच गरिएको थियो। केही समय संसद् भवनमै आराम गराएपछि थप उपचारका लागि उनलाई वीर अस्पताल लगिएको सचिवालयले जनाएको छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि रास्वपाले ५० लाख सहयोग गर्ने

प्रधानमन्त्री बालेन्द्र शाहलाई कुलमान घिसिङको सुझाव : ‘सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता बनाऔँ’

सम्बन्धित

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाहरू जीवित छन् कि छैनन् ? सरकारलाई सांसद बोहोराको प्रश्न

रसुवा बाढीपछि पुनर्निर्माण तीव्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन

भोटेकोसी बाढी उद्धारमा सरकार चुक्यो : एमाले सांसद बराल

सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ नगर्न कांग्रेस सांसद बुढाको माग

प्रतिनिधिसभा बैठक सुरु, तीन महत्वपूर्ण सम्झौता र विधेयक पेस हुँदै

प्रतिनिधिसभाको बैठक आज, तीन महत्वपूर्ण प्रस्ताव र सम्झौता पेस हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu