ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखा बाढीपीडितलाई खाली घरमा राखिने


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ९ : २५   बजे

गोरखा/ आज विहान साढे ३ बजे गोरखाको चुमनुब्री गाउँपालिका४ स्थित नाम्रुङ खोलामा आएको बाढीबाट विस्थापितलाई तत्काल गाउँकै खाली घरमा स्थानान्तरण गरिने भएको छ ।

खोलाको बाढीले चुमनुब्री–४ नाम्रुङ बस्ने नगु छिरिङ, उर्गीन लामा, लाक्पाभुटी लामा र दोर्जे झाल्नको कच्चीघर बगाएको छ । बाढीका कारण कुनै मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ । बाढीले चुमनुब्री ४ नाम्रुङ र वडा नम्बर २ भन्जम जोड्ने ट्रस पुल बगाएको छ ।

अहिले उक्त खोलामा पानीको बहाव कम भई खोला पहिलाकै अबस्थामा पुगेको छ । तर वुढिगण्डकी नदी आसपास रहेको वस्तिहरुमा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाबाट तत्काल राहतका लागि खाद्यान्न लगायतका सामग्री उपलब्ध गराउने तयारी भइरहेको छ । नामरुङ गाउँमा खाली रहेका घर वा छिमेकीहरूको घरमा अस्थायी बसोबासको लागि आवश्यक तयारी पनि भइरहेको गाउँँपालिका अध्यक्ष निमा लामाले बताएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गगन थापा र शेखर कोइरालाबीच आइतबार भेटवार्ता

निजामती सेवामा राजीनामाको लहर : साउनयता १४० कर्मचारीले छाडे सेवा

सम्बन्धित

आज पनि ३८ जिल्लामा आकस्मिक बाढीको जोखिम, रसुवा–नुवाकोटमा उच्च सतर्कता

भोटेकोशी हिमबाढीपछि नेपालको जलवायु कूटनीति बलियो बनाउने अवसर

भोटेकोसी बाढीबाट ५५ खानेपानी आयोजना प्रभावित, ६४ करोडको क्षति

गिद्धको आहारस्थल बन्दै व्यासको गौसंरक्षण केन्द्र

नेपालको बाढीप्रति पाकिस्तानका उपप्रधानमन्त्रीको दुःख, सहयोगको प्रतिबद्धता

जलवायु परिवर्तनले हिमाली गिद्धको बासस्थान र आहारमा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu