ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले युवा नेता सुजु र उत्तमले गुण्डा नाईके मनोज पुनलाई सहयोग गरेको खुलासा भएपछि……..


sharan sharan
८ बैशाख २०७५, शनिबार   १० : ००   बजे

बुटवल, ८ बैशाख ।
प्रहरी ईन्काउण्टरमा मारिएका गुण्डा नाईके मनोज पुनलाई अपराधिक गतिबिधिमा सघाएको आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रिय सदस्य सुजु मल्ल र युवा संघका पुर्व नेता उत्तम आचार्यलाई नेकपा एमाले रुपन्देहीले पार्टिबाट निष्कासन गरेको छ । शनिबार बसेको पर्टिको जिल्ला पदाधिकारि बैठकले मल्ल र आचार्यलाई पार्टिको बिधान, निति र सिद्धान्त बिपरितको आचरणमा संलग्न रहेको भन्दै साधारण सदस्य समेत नरहेने गरि निस्कासन गरेको हो । कारबाहिबाट प्रहरि प्रशासनको अुसन्धानमा थप सहयोग पुग्नेमा पार्टि बिश्वस्त रहेको नेकपा एमाले जिल्ला कमिटि रुपन्देहीका अध्यक्ष शिबराज सुवेदीद्धारा जारि बिज्ञप्तिमा भनिएको छ ।

कुख्यात अपराधि मनोज पुनलाई सहयोग गरेको प्रमाणका आधारमा बुधवार पक्राउ परेका सुजु मल्ललाई शुक्रबार प्रहरीले सार्बजनिक गरेको थियो ।
मल्लले अपराधिक गतिबिधि र रकम असुलीका लागि पुनलाई सुचना उपलब्ध गराएको तथ्य फोन सम्वादबाट पाइएको प्रहरीले बताएको छ । युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र नेता बसन्त पौडेलको हत्या तथा हत्या पश्चात आन्दोलनका सुचना समेत पुनलाई दिने गरेको प्रमाण प्रहरीले भेटाएको छ ।त्यस्तै युथ फोर्स रुपन्देहीका पुर्व नेता बुटवल ७ का उत्तम आचार्यलाई पनि प्रहरीले सोही आरोपमा पक्राउ गरि सार्बजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेकपाको केन्द्रीय कमिटी बैठक नवस्दा सदस्य नै भुमिका विहिन बनेको गुनासो (भिडियोसहित)

जनकपुर अंचल आयुर्वेद औषधालयका कार्यालय प्रमुखकै मिलेमतोमा व्यापक अनियमितता (भिडियोसहित)

पाल्पा संग्राहलय : सामाग्री संरक्षण अभावमा अलपत्र बन्दै (भिडियोसहित)

नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणमा सडकको प्राविधिक अवस्था, चालकको लापरवाही (भिडियोसहित)

बाँकेको आधुनिक बसपार्क सम्पन्न नहुँदा यात्रुदेखि स्थानीयसम्मलाई सास्ती ( भिडियाेसहित)

रुपन्देहीको बेलबासबाट चरेस पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group